Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

केकी अधिकारी अभिनित रानी शाक्यको ‘सुनसान मन’ रिलिज ( भिडियो )

रबिन राउत by रबिन राउत
९ फाल्गुन २०७७, आईतवार १५:३१
in भिडियो, मनोञ्जन
0
केकी अधिकारी अभिनित रानी शाक्यको ‘सुनसान मन’ रिलिज ( भिडियो )
66
SHARES
285
VIEWS
Share on FacebookShare on Twitter

गायिका रानी शाक्य फेरी एउटा नितान्त नयाँ भावनाको अति मर्मस्पर्शी गीत ‘सुनसान मन’ Sunsan Mann  लिएर प्रस्तुत हुनु भएकी छिन  । निडर, दृढ, र समर्पितहरूको समेत मन डगमगाएको अहिलेको कालखण्डको नियतिलाई चित्रित गरिएको म्युजिक भिडियोमा चर्चित
नायिका केकी अधिकारीको भावपूर्ण अभिनय रहेको छ  भिडियोलाई गायिका रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो  । पछिल्लो समय सबैले महसुस गरेको अनुभुतिलाई राजेश शाक्यले कोर्नु भएको अर्थपूर्ण शव्दहरू र ओम कर्माचार्यको संगीतलाई अहिलेका चर्चित गायिका रानी शाक्यले आफ्नो स्वरले जीवन्त बनाउनु भएको छ । धेरैवटा चलचित्र निर्देशन गरी सकेका निर्देशक मदन घिमिरेले यो म्युजिक भिडियोको निर्देशन गर्नु भएको हो ।


प्रोफेशनल ब्यस्तताले साहित्यिक माहौलबाट टाढिय पछि झण्डै दुई दशकको अन्तरालमा राजेश शाक्य आफ्नो शब्दरचना सहित ‘सुनसान मन’ लिएर फेरी साहित्यक सिर्जनामा फर्किएका छन । कुनै समयमा राजेश शाक्य कविता लेखन अनि शुभ समुह सँग आवद्द भई रंगमञ्चमा अभिनय र निर्देशनमा सक्रिय हुनुहुन्थ्यो । अब गीत लेखनलाई सक्रियता देखाउनु भएको छ । उहाँको लेखनको अर्को रमाईलो गीत “सल्लाघारी” रिलिजको तयारीमा छ । ओम कर्माचार्यको नै संगीतमा गायिका रानी शाक्यले आफ्नो पहिलो गीत “फेरी आज एकान्तमा” रिकर्ड गर्नु भएको थियो । जसको रचना लक्ष्मी श्रेष्ठले गर्नु भएको थियो ।


काठमाण्डौ, धुलिखेल, दोलालघाट र जेरोकिलोमा शुटिङ्ग गरिएको यस भिडियोको छायाँकन रामेश्र्वर हुमागाई, सम्पादन प्रेम शर्मा पौडेल, कलर करेक्शन मनोरञ्जन श्रेष्ठ, मेकप अशोक रोक्का ,ड्रोन बासु बराल र सहायक हरिष खनालले गरेका छन् ।

Previous Post

गायक ऋषी खड्काको "मया पिरिम"मा अञ्जली अधिकारी र बिजय पुनको रोमान्स (भिडियो सहित)

Next Post

सिद्धार्थ आले मगर, सन्जय पुलामि र मेनुका परियारको सुमधुर स्वरमा "पिरती छ धेरै" आयो

Next Post
सिद्धार्थ आले मगर, सन्जय पुलामि र मेनुका परियारको सुमधुर स्वरमा “पिरती छ धेरै” आयो

सिद्धार्थ आले मगर, सन्जय पुलामि र मेनुका परियारको सुमधुर स्वरमा "पिरती छ धेरै" आयो

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal