Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक ऋषी खड्काको “मया पिरिम”मा अञ्जली अधिकारी र बिजय पुनको रोमान्स (भिडियो सहित)

रबिन राउत by रबिन राउत
९ फाल्गुन २०७७, आईतवार १५:१७
in भिडियो, मनोञ्जन
0
गायक ऋषी खड्काको “मया पिरिम”मा अञ्जली अधिकारी र बिजय पुनको रोमान्स (भिडियो सहित)
18
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । यतिबेला नेपाली सांगीतिक बजार तातीएको छ, न तातियोस पनि किन जहाँ जहिले जुन बेला पनि जे सुकै हुन सक्ने बजार न हो! गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन । नेपाली सांगीतिक बजारमा दिन प्रतिदिन नयाँ गीत भित्रिने क्रम बढ्दो छ ।

यस्तैमा जिबनमा कसैलाई मन पराईन्छ भने उ प्रति कहिले काहि घुर्किपन पनि आउन सक्दछ, किन कि जस्लाई मन देखि माया गरिन्छ , त्यो मायालाई पाउन यस्ता प्रगाड गर्ने गरिन्छ। यस्तै कथामा आधारित गीत भर्खरै मात्र गायक ऋषी खड्का र समिक्षा अधिकारीको सुमधुर स्वरमा रहेको गीत “मया पिरिम ” सार्वजनिक भएको छ ।

हाल काठ्माण्डौ आफ्नो सांगितिक कर्मथलो बनाईरहेका ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गायक ऋषी खड्का र समिक्षा अधिकारीको नयाँ सागीतिक कोसेली “मया पिरिम ” श्रोता दर्शक माझ लिएर आएका छन्। सर्जक तथा गीतकार रबिन लामिछानेको उत्कृष्ट शब्द सिर्जना राजेको गीतमा ऋषी खड्का गायक आफैले संगीत भरेका छन् भने केशव बाडुले एरेन्ज गरेका हुन्।

मौसम हिमालीको निर्देशनमा रहेको गीतको भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारी र बिजय पुन(पथर्को मुटु) को अभिनय रहेको भिडियोमा अन्य कलाकारहरुले साथ दिएका छन् । शिव शरण न्यौपानेले छायांकन गरेको भिडियोलाई प्रविन हुन् भने निम्रोध राईले साथ दिएका छन् । भिडियोमा कैद दृश्य उपत्यका र काभ्रेका विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका हुन् ।“मया पिरिम ””बोलको गीत गायक ऋषी खड्काको अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Previous Post

गायक देव कुमार मगरको आवाजमा रहेको "भुल्यौ होला " गीतको भिडियो सार्वजनिक

Next Post

केकी अधिकारी अभिनित रानी शाक्यको 'सुनसान मन' रिलिज ( भिडियो )

Next Post
केकी अधिकारी अभिनित रानी शाक्यको ‘सुनसान मन’ रिलिज ( भिडियो )

केकी अधिकारी अभिनित रानी शाक्यको 'सुनसान मन' रिलिज ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal