Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र “किर्ति”को शुभ मुहूर्त सम्पन्न

रबिन राउत by रबिन राउत
७ माघ २०७६, मंगलवार १३:०२
in प्रदेश नं ३, मनोञ्जन
0
चलचित्र “किर्ति”को शुभ मुहूर्त सम्पन्न
16
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।  राजु गिरि प्रोडक्सन प्रालि र सिक्किम फिल्म्सको संयुक्त प्रस्तुतीमा चलचित्र ‘किर्ति‘ को मंगलबार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त सम्पन्न भयो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न शुभ मुहूर्त कार्यक्रममा बरिष्ट सौन्दर्यबिद सिता पाठक, ईभेण्ट अर्ग्नाइजर गोमा धिताल,  नेपाल चलचित्र कलाकार संघका सदस्यहरु रामेश्वर बुर्लाकोटी, धर्मेन्द्र आचार्य, जिबन थापा, कलाकार सुदर्शन आचार्य लगायतका अतिथिहरु रहेका थिए ।

उक्त चलचित्रका नायक रोशन बिशुंके, कलाकार सबिन बास्तोला, कलाकार सावित्रा चिलुवाल लगायतका कलाकारले मुहूर्त सर्ट दिएको कार्यक्रममा प्रमुख अतिथि रबिन्द्र खड्काले क्ल्याप दिएर  शुभ मुहूर्त सम्पन्न गरेका थिए ।

चाडैनै दार्जीलिङ र सिक्किममा छायाँकन थालिने चलचित्र ‘किर्ति‘ मा नायक रोशन बिशुंके, नायक कमल शर्मा, नायिका करिश्मा क्षेत्रि, कलाकारहरु सबिन बास्तोला, सावित्रा चिलुवाल, दावा गुरुङ, सारदा गिरि(काली बुढि) छनौट भएका र अन्य कलाकारहरु सिक्किम बाटनै अडिसन मार्फत छानिने निर्माता दावा गुरुङले बताए ।

चलचित्र ‘किर्ति ‘का प्रस्तुतकर्ता नबिन पाख्रिन हुन भने निर्देशक राजु गिरि, निर्माता दावा गुरुङ, संगीत नबिन पाख्रिन, छायांकन रामेश्वर हुँमागाई र कोरियोग्राफर रामजी लामिछाने रहेका छन् ।  एक करोड भन्दा बेसीको लगानीमा निर्माण गर्न लागिएको चलचित्र “किर्ति” को सम्पूर्ण छयांकन सिक्किम र दार्जीलिङमा गरिने कुरा निर्माता दावा गुरुङ बताएका छन् ।

Previous Post

कार्टुन क्रुजका सरोज आश्मा र वर्षा राउतको डलर सार्वजनिक

Next Post

भ्रष्टाचार, तस्करी र कालोबजारीका बिरुद्ध ‘कमाण्डर’

Next Post
भ्रष्टाचार, तस्करी र कालोबजारीका बिरुद्ध ‘कमाण्डर’

भ्रष्टाचार, तस्करी र कालोबजारीका बिरुद्ध ‘कमाण्डर’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal