Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तेस्रो लिङ्गीहरुलाई मानवअधिकार पैरवी

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
४ पुष २०७६, शुक्रबार २२:४१
in देश, प्रदेश नं ५, शिक्षा, संघ, समाचार
0
तेस्रो लिङ्गीहरुलाई मानवअधिकार पैरवी
5
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज ४ पुस ।
समाजमा आफुहरु खुलेर स्वतन्त्रपुर्वक बाच्न पाउनुपर्ने बाँकेका तेस्रो लिङ्गीहरुले एक कार्यक्रममा जोड दिएका छन । उनीहरुले नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकलाई पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै हरेक समुदायको मानवअधिकार हनन हुन नदिन सरकारको ध्यानाकषर्ण गराएका थिए ।


समाजमा हामीलाई हेर्ने दृष्टिकोण फरक रहेकाले कसैलाई पनि विभेद, अपहेलना गर्न नहुने भन्दै तेस्रो लिङ्गी समुहरुको नेतृत्व गरिरहनु भएका परिना चौधरीले सबैको समान रुपमा सम्मान गर्नुपर्नेमा जोड दिदै पछाडी पारिएका अल्पसंख्यकलाई पनि स्थानीय तहहरुले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । पारस्परिक जवाफदेहिता परियोजना मानवअधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज शुक्रबार नेपालगन्जमा आयोजना गरेको दलित महिला, र अल्पसंख्यकहरुको मानवअधिकार पैरबी अभिमुखीकरण कार्यक्रमका सहभागिहरुले यी समुदायका अधिकार सुनिश्चत गर्न माग गरेका थिए ।


अभिमुखीकरण कार्यक्रममा सामाजिक, सांस्कृतिक, राजनितिक, आर्थिक र नागरिक अधिकार अन्र्तगतका विभिन्न सवालहरुको बारेमा समुहगत छलफल गरि प्रस्तुतीकरण गरिएको थियो । छलफलमा आएका सवालहरुलाई पहिचान गरि संस्थाले स्थानीय तहद्धारा निमार्ण गरिने निति नियमावलीमा मानवअधिकारका सवाललाई समाबेश गर्न पहल गरिने संस्थाका अध्यक्ष विश्वजीत तिवारीले जानकारी दिनुभयो ।


अभिमुखीकरणमा अधिकारकर्मी प्रकाश उपाध्यायले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा पश्चिम ताराका परिना चौधरी, संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्र, टेकनाथ आचार्य लगायतले बोल्नु भएको थियो । अभिमुखीकरणमा डुडुवा गाउँपालिका र नेपालगन्ज आसपासका तेस्रो लिङ्गी, दलित, मुस्लिम तथा अल्पसंख्यक गरि ३५ जनाको सहभागिता रहेको थियो ।

Previous Post

११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितको समापन भोलि

Next Post

बाटो बिराए भन्दै नेपाल आईडलका आसिफ (भिड्यो )

Next Post
बाटो बिराए भन्दै  नेपाल आईडलका  आसिफ (भिड्यो )

बाटो बिराए भन्दै नेपाल आईडलका आसिफ (भिड्यो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal