आउँदो बैशाख २३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै ‘कबड्डी’ को चौथो सिरिजको टिजर सार्वजनिक भएको छ । बासुरी फिल्मस् र सुष्मा फिल्मस्को ब्यानरमा निर्माण भएको ‘कबड्डी ४’ मा दयाहाङ राई,सौगात मल्ल,बुद्धि तामाङ,विजय बराल,मिरुना मगर,गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायत कलाकारको पनि अभिनय छ ।
‘कबड्डी’ को चौथो सिरिज अन्तिम भाग हो ‘द फाइनल म्याच’ भनेर पनि राखिएको छ । फिल्मको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् ।

>








Discussion about this post