Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लोकप्रिय लोकपप गायक सुनिलको ‘बिर्सु कसरी’मा देखियो यस्तो प्रेम वियोग

रबिन राउत by रबिन राउत
५ पुष २०७८, सोमबार २२:४२
in भिडियो, मनोञ्जन
0
लोकप्रिय लोकपप गायक सुनिलको ‘बिर्सु कसरी’मा देखियो यस्तो प्रेम वियोग
12
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत बिर्सु कसरीको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक गिरीको स्वरमा तयार भएको गीतमा गायक गिरी र सागर थापाको शब्द शृजना रहेको छ ।

गायक गिरीकै संगीत तथा संगीत संयोजन रहेको गीतमा पछिल्लो समयकी सुन्दरी मोडल रोशनी कार्कीको सशक्त अभिनय देख्न सकिन्छ ।

अभिनयमा रोशनीलाई अर्का ह्याण्डसम मोडल सागर थापा थ्रुबले साथ दिएका छन् । प्रेम रोमान्स र विरहलाई कलात्मक शैलिमा तयार पारिएको गीतको भिडियोको छायांकन काठमाडौँ र काठमाडौँ आसपासका क्षेत्रमा छायांकन गरिएको हो ।

बिबेक बिकको छायांकन, कलर, सम्पादन र निर्देशन रहेको भिडियो गायक गिरीकै अफिसियल च्यानलबाट बजारमा आएको हो । हेर्नुहोस् भिडियो

Previous Post

हरिको 'दिलको हरन'मा स्वस्तिमा खड्का ( भिडियो )

Next Post

‘कबड्डी ४’ बैशाख २३ मा टिजर सार्वजनिक

Next Post
‘कबड्डी ४’ बैशाख २३ मा  टिजर सार्वजनिक

‘कबड्डी ४’ बैशाख २३ मा टिजर सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal