Date
मङ्ल, असार २३, २०८३
Tue, July 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र पत्रकार संघ नेपालको युएई च्याप्टर गठन 

Nepalok by Nepalok
४ भाद्र २०८१, मंगलवार १४:२५
in प्रवास, मनोञ्जन
0
चलचित्र पत्रकार संघ नेपालको युएई च्याप्टर गठन 
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

दुबई । चलचित्र पत्रकार संघ नेपालको विदेश शाखा अन्तर्गत   युएईमा शाखा गठन भएको छ । संघको पहिलो विदेश शाखाको रुपमा बरिस्ठ रंग पत्रकार कमल श्रेष्ठको संयोजकत्वमा दुबई च्याप्टर गठन भएको हो ।  

संघका केन्द्रीय अध्यक्ष समीर बलामी र महासचिव रघुनाथ सापकोटा सिएनए इन्टर्नेशनल अनर अवार्डमा सहभागी हुन दुबई गएको मौकामा संघको दुबई च्याप्टर गठन गरेको संयोजक कमल श्रेष्ठले बताए ।  

पछिल्लो समय दुबई कलाकारहरुको केन्द्र बिन्दु जस्तै बनेको छ । भिडियो, छोटा चलचित्र र नेपालबाट चलचित्र खिच्न आउनेको पनि दुबईमा बाक्लै उपस्थिति छ । दुबई मै पनि भिडियोहरु निर्माण हुन थालेको छ । विकेन्ड र विदाका दिनमा राष्ट्रिय कलाकारहरु उपस्थित नहुने दिन नै हुँदैन । हरेक दिन जसो दुबई, आबुधावी र सार्जाहमा निरन्तर कार्यक्रम र गतिविधिहरु आयोजना हुने गरेको छ । यसलाई मध्य नजर गर्दै नेपाली कला, साहित्य, मनोरन्जन, चलचित्र, गीत संगीतको प्रचार प्रसार तथा प्रवर्द्वनका लागि चलचित्र पत्रकारिताको अपरिहार्यता रहेकोले दुबईमा संघको च्याप्टर गठन गरेको केन्द्रीय अध्यक्ष समीर बलामीले बताए ।  

कमल श्रेष्ठ संयोजक रहेको संघको युएई (दुबई) च्याप्टरमा सचिव अनुराग परिहार र सदस्यहरुमा सन्नी प्रधान, खिमलाल पाण्डे, केशव कटवाल, चित्र तामाङ, राम गुरुङ, देबु अर्याल लगायत रहेका छन् । गठित च्याप्टरले ६ महिना भित्र साधारण सभा गरी पूर्ण कर्यसमिति बनाईने संयोजक कमल श्रेष्ठले बताए । कार्यक्रममा दुबईमा रहेका पत्रकारहरु, नेपाल पत्रकार महसंघ युएई शाखाका अध्यक्ष मेघराज सापकोटा, निवर्तमान अध्यक लक्ष्मण खनालसहित पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

नायिका केकी अधिकारी अभिनित तीज गीत 'माइतै रमाइलो' (भिडियो )

Next Post

कुशेऔंशीमा ७४ जना जेष्ठ पितालाई किसान कल्याणको सम्मा

Next Post
कुशेऔंशीमा ७४ जना जेष्ठ पितालाई किसान कल्याणको सम्मा

कुशेऔंशीमा ७४ जना जेष्ठ पितालाई किसान कल्याणको सम्मा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal