Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कुशेऔंशीमा ७४ जना जेष्ठ पितालाई किसान कल्याणको सम्मा

Nepalok by Nepalok
१७ भाद्र २०८१, सोमबार १९:१३
in प्रदेश नं १
0
कुशेऔंशीमा ७४ जना जेष्ठ पितालाई किसान कल्याणको सम्मा
4
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । कुशेऔंशी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ पिताहरुलाई सम्मान गरेको छ । संस्थामा आवद्ध  शेयर सदस्यका परिवारका ७४ जना जेष्ठ पितालाई सम्मान गरिएको संस्थाले जानकारी दिएको छ । जेष्ठ पिताहरुलाई सम्मान पत्र र टोपी ओढाएर तथा मिठा मिठा खानेकुरा खान दिएर सम्मान गरेको संस्थाले जानकारी दिएको छ । 

 आज इटहरी स्थित संस्थाको सभाहलमा र बाङ्गे सेवाकेन्द्रमा छुटाछुटै कार्यक्रमको आयोजना गरी जेष्ठ पिता सम्मान कार्यक्रम आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले जानकारी दिए । 

संस्थाले प्रत्येक बर्ष कुशेऔंशीको अवसर पारेर आफ्ना शेयर सदस्यका एकाघर भित्रका ७० बर्ष वा सो भन्दा माथिका बुवा, हजुरबुवा,ससुरा र हजुरबुवा ससुरालाई सम्मान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिए ।

जेष्ठ पिताहरुलाई थप हौसला तथा उत्प्रेरणा प्रदान गर्न संस्थाकाले २०६१ साल देखी निरन्तर जेष्ठ पिता सम्मान कार्यक्रम गर्दै आएको संस्थाका उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

बुढेसकालमा आफ्ना मातापितालाई हेला गर्ने तथा आश्रममा लगेर राख्ने जस्ता मौलाउँदै गरेको विकृतिलाई निरुत्साहित गर्न संस्थाले यो कार्यलाई निरन्तरता दिँदै आएको संस्थाका अध्यक्ष शालिकराम ढकालले बताए । 

संस्थाले नियमित रुपमा सामाजिक कार्य पनि गर्दै आएको छ । रक्तदान, स्वास्थ्य शिविर लगायतका कार्यहरु बार्षिक क्यालेण्डर नै तयार गरी संस्थाले सामाजिक कार्य गर्दै आएको छ । 

Previous Post

चलचित्र पत्रकार संघ नेपालको युएई च्याप्टर गठन 

Next Post

हरिवंश र प्रकाशको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने, दिपेन्द्र के. खनाल निर्देशक

Next Post
हरिवंश र प्रकाशको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने, दिपेन्द्र के. खनाल निर्देशक

हरिवंश र प्रकाशको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने, दिपेन्द्र के. खनाल निर्देशक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal