Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक स्वरूप राज आचार्यको आवाजमा नेपाली भजन ( भिडियो )

रबिन राउत by रबिन राउत
३ भाद्र २०८०, आईतवार १२:४९
in भिडियो, मनोञ्जन
0
गायक स्वरूप राज आचार्यको आवाजमा नेपाली भजन ( भिडियो )
4
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

गायक स्वरूप राज आचार्यको आवाजमा नेपाली भजनको भिडियो रिलिज भएको छ। रमेश दियालीको शब्दमा र अभिनय रहेको भिडियो विश्वा भूटानी हिन्दु संगठन द्वरा गरिएको माहायज्ञा कार्यक्रममा बिमोचन गरिएको थियो। । यस भजनलाई बिशाल गुरूंगजीले प्रस्तुत र लगानी गर्नु भएको थियो। ए बि डिम क्रेसनको अफिसियल युटुप च्यानेल मार्फत हेर्न सकिन्छ । भिडियोमा रमेश दियालीको अभिनय देख्न सकिन्छ । रमेश दियाली पछिल्लो समय रुचाइएको मोडल हुन् । उहाको दर्जनौ म्युजिक भिडियोमा सफल अभिनय देख्न सकिन्छ। भजनमा पनि उहाको अहिले सम्मकै फरक अबतारमा देखा परेका छन् । भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् । प्रवासमा रहेर दियालीले नेपाली गीत संगीतमा उल्लेख्य समय दिएर सांगीतिक कर्मलाई निरन्तरता दिइरहेका छन् । उनका दर्जन बढी भिडियोहरू बजारमा आइसकेका छन् ।

Previous Post

जीवन जिउन अनेक सङ्घर्ष.............

Next Post

करण राई ‘पिरतीको मुस्कान’ लिएर मिरुना मगरको पछि लागे

Next Post
करण राई ‘पिरतीको मुस्कान’ लिएर मिरुना मगरको पछि लागे

करण राई ‘पिरतीको मुस्कान’ लिएर मिरुना मगरको पछि लागे

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal