Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जीवन जिउन अनेक सङ्घर्ष………….

रबिन राउत by रबिन राउत
३ भाद्र २०८०, आईतवार १२:४६
in साहित्य
0
जीवन जिउन अनेक सङ्घर्ष………….
4
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

जीवन जिउन अनेक सङ्घर्ष गर्नुपर्दो रहेछ

सङ्घर्षका पाइलाहरू बढाउनुपर्दो रहेछ

मनमा  चोखो  माया लिएर बाच्नुपर्दो रहेछ

रातदिन सङ्घर्ष गरी बाच्नुपर्दो रहेछ

जीवनमा  समय कसरी बिताउने सोच्नुपर्दो रहेछ

जीवन जिउन अनेक सङ्घर्ष गर्नुपर्दो रहेछ

स्वार्थी दुनियाँमा प्रेमको नाम कोरी राख्नुपर्दो रहेछ

अनेक चोटहरू छन् मायालु सँग सङ्घर्षको यात्रा चलिरहेछ

शान्ति कहाँ पाइन्छ भनी खोजि हिँड्नुपरेको छ

जोगी बनी बसौँ भने सोच बदल्नुपर्ने छ

सङ्घर्षका पाइलाहरू बढाउनुपर्दो रहेछ

मनमा  चोखो माया लिएर बाच्नुपर्दो रहेछ 

नाम -गोबिन्द राज ओझा (राजन) 

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

Previous Post

जीवन जिउन अनेक सङ्घर्ष.............

Next Post

गायक स्वरूप राज आचार्यको आवाजमा नेपाली भजन ( भिडियो )

Next Post
गायक स्वरूप राज आचार्यको आवाजमा नेपाली भजन ( भिडियो )

गायक स्वरूप राज आचार्यको आवाजमा नेपाली भजन ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal