Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘नेपहपको श्रीपेच’को घोषणा, र्‍याप म्युजिक रियालिटी सो हुँदै

रबिन राउत by रबिन राउत
४ भाद्र २०७८, शुक्रबार १४:०४
in मनोञ्जन
0
‘नेपहपको श्रीपेच’को घोषणा, र्‍याप म्युजिक रियालिटी सो हुँदै
15
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

र्‍याप विश्वव्यापी रूपमा संगीतको स्थापित विधा हो। पप–कल्चरसँग जोडिएको र्‍याप सङ्गीत पश्चिमी देशमा अधिक प्रचलित छ । र्‍याप संगीतको इतिहास ‘स्टोरीटेलिङ्ग’ (कथा भन्ने शैली) सँग जोडिएको छ। र्‍याप गीत हो, यसको लय पनि हुन्छ। तर परम्परागत रूपमा बुझ्ने गरिएको जस्तो स्थापित लय हुँदैन । यसमा र्‍यापर (अर्थात् कथा वाचक) ले एक विषयवस्तुका बारेमा एक लयमा अनुप्रास युक्त तर बोलीचालीको भाषा गाउँछन् ।

नेपालसहितका पूर्वीय दर्शनसँग जोडिएका देशमा पनि पछिल्ला वर्षहरूमा र्‍याप संगीतको लोकप्रिय ‘जनरा’ का रूपमा स्थापित हुँदै गएको छ। विशेष युवा पुस्तामा र्‍याप लोकप्रिय छ। यसैलाई मध्य नजर गर्दै नयाँ गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’ हुने भएको छ।

नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी सो हो । टिमले नेपालका केही ठुला सहरहरूमा गएर पनि अडिसन लिने जानकारी गराएका छन् l साथै कोरोनालाई मध्य नजर गर्दै सबै ठाउँमा अडिसन लिन पनि नमिल्ने भएकाले उक्त सोमा सहभागी हुन चाहाना हुनेहरूले डिजिटल अडिसनबाट पनि भाग लिन सक्ने छन् l

यस सो डिसहोम र मिडिया एकेडेमीको सहकार्यमा हुन लागेको हो l भोटिङ पार्टनरको रूपमा आ .एम. इ पे रहेको छ भने डिसहोम फाइबर नेट र आ .एम. इ रेमिट सहयोगी प्रायोजकको भूमिकामा रहेका छन् । सोमा निर्णायकको रूपमा र्यापर बालेन शाह र गिरिस् खतिवडासँग सम्झौता भएको छ भने एक जना जज सँग भने कुरा भइरहेको टिमले बताएका छन् l उक्त जज् चाहिँ को हुन्छ भनेर चाहिँ खुलाइएको छैन l

उक्त रियालिटी सोको विजेताले १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्ने निर्माण पक्षले जनाएको छ ।

Previous Post

थारु भाषाको गीत 'पागल दिवाना सजना' सार्वजनिक

Next Post

शम्भुजित, सुगम र शिवानी नेपाल आइडल सिजन-४ को निर्णायक

Next Post
शम्भुजित, सुगम र शिवानी नेपाल आइडल सिजन-४ को निर्णायक

शम्भुजित, सुगम र शिवानी नेपाल आइडल सिजन-४ को निर्णायक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal