Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जुम्लामा कोभिड १९ बिरुद्ध सचेतनाका लागि सरोकारवालाहरु सडकमा उत्रिएका छन् ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
६ माघ २०७८, बिहीबार २२:०२
in देश, समाचार, स्थानीय सरकार
0
जुम्लामा कोभिड १९ बिरुद्ध सचेतनाका लागि सरोकारवालाहरु सडकमा उत्रिएका छन् ।
19
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

मिति ः २०७८ माघ ५ गते जुम्लाको चन्दननाथमा कोभिड बिरुद्ध सचेतना जगाउदै सरोकारवाला सडकमा चन्दननाथ नगरपालिका जुम्लामा कोभिड १९ बिरुद्ध सचेतनाका लागि सरोकारवालाहरु सडकमा उत्रिएका छन् । चन्दननाथ नगरपालिका, युनिसेफ नेपाल, बास नेपाल, जिल्ला प्रहरी कार्यालय, शसत्र प्रहरीको संयुक्त आयोजनामा आज चन्दननाथ नगरपालिकामा कोभिड १९ बिरुद्ध अनिवार्य मास्क अभियान सञ्चालन गरिएको छ ।

महामारि नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै हो आजको अनिवार्य आवश्यकता, म पनि मास्क लगाउछु र अरुलाई पनि लगाउन अभिप्रेरित गर्छु लगायतका नारा अंकित ब्यानर र प्लेकार्ड सहित चन्दननाथ नगरपालिकाका उप प्रमुख अप्सरा देबि न्यौपाने महत सहित जनप्रतिनिधि, कर्मचारी, बास आबद्ध युवाहरु, नेपाल प्रहरी, शसत्र प्रहरी सहितको टोलीले बजार परिक्रमा गर्दै सचेत हुन नगरबासिहरुलाई आव्हान गरेको हो ।

अभियानको क्रममा नगर उप प्रमुखले सबैलाई मास्क लगाउन, खोप लगाउन र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न अपिल गरेकी थिईन् । यसैगरी अभियानमा नेपाल प्रहरी तथा शसत्र प्रहरीले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न माईकिङ्ग गर्दै आम नागरिकहरुलाई अपिल गरेका थिए । अभियानको क्रममा ३ हजार बढी मास्क आम नागरिकहरुलाई बितरण गरिएको थियो ।

जुम्लाको चन्दननाथ नगरपालिकामा कोभिड सक्रमितहरु देखा परेपछि जिल्ला प्रशासन कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका, युनिसेफ नेपाल, बास नेपाल लगायत सरोकारवालाहरुले आम नागरिकहरुलाई सजग गाउन विभिन्न अभियान तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । चन्दननाथ नगपालिकामा कोभिड १९ बिरुद्ध सचेतनाका लागि मास्क अभियान, स्टिकर अभियानसँगै नगरपालिकालाई कोभिड १९ पूर्ण खोप युक्त पालिका घोषणा गर्नेगरी अभियानलाई तिब्रता दिईएको छ ।

Previous Post

मेलिनाको 'फूलहरु मगमग'मा सृजनाको बेजोड अभिनय

Next Post

भ्वाइसका फाइनलिस्ट आर्यन तामाङको 'खुसी ' सार्वजनिक

Next Post
भ्वाइसका फाइनलिस्ट आर्यन तामाङको ‘खुसी ‘ सार्वजनिक

भ्वाइसका फाइनलिस्ट आर्यन तामाङको 'खुसी ' सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal