Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

क्योकुशिन सेइसिन काईकानको शुभकामना आदान-प्रदान कार्यक्रममा विद्यालय पोशाक वितरण

रबिन राउत by रबिन राउत
३ कार्तिक २०७७, सोमबार ०७:११
in भिडियो, मनोञ्जन
0
क्योकुशिन सेइसिन काईकानको  शुभकामना आदान-प्रदान कार्यक्रममा विद्यालय पोशाक वितरण
19
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर- नेपाल क्योकुशिन सेइसिन काईकान कराँते संघको आयोजनामा आशापुरी डोजो भक्तपुरमा शुभकामना आदान प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम आयोजना गरियो ।

विजय दशमी, दीपावली, नेपाल संवत नयाँ वर्ष ११४१ तथा छठ पर्वको अवसर पारेर आयोजित ‘शुभकामना आदान-प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम’ का क्रममा आशापुरी डोजो भक्तपुरको बेल्ट प्रमोशन टेष्ट कार्यक्रम पनि सञ्चालन गरिएको ।

उक्त कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।


समारोहमा नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघ तथा नेप्लिज फेसन होमको संयुक्त पहलमा मायाको चिनोको रुपमा सहभागि खेलाडीहरुलाई सदस्य सचिव सिलवालको हातबाट विद्यालय पोशाक तथा स्टेशनरी हस्तान्तरण गरिएको थियो ।

यसका साथै प्रमोशन भएका प्रशिक्षक तथा खेलाडीहरुलाई सदस्य सचिवले वधाइ ज्ञापन गर्नु भएको थियो ।



भक्तपुर डोजो, आशापुरीका डोजो प्रमुख हर्कबहादुर तामाङको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा विशेष अतिथिहरु वर्ल्ड क्योकुशिन काईकान कराँतका उपाध्यक्ष तथा नेपालका केन्द्रिय अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, केन्द्रिय उपाध्यक्ष समाजसेवी हेमा मानन्धर, मिस नेवास् ११३९ नीतु डंगोल, सूर्य बिनायक नगरपालिका वडा नं. ८ का अध्यक्ष किरण थापा तथा अतिथिहरु संघका महासचिव प्रशिक्षक प्रविण बस्नेत, आशापुरेश्वर संरक्षण तथा विकास समितिका अध्यक्ष टुल्कु  लामा, जागृति आधारभूत विद्यालयका प्रधानाध्यापक राजु बस्नेतद्वारा शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

समारोहमा सूर्य बिनायक नपा वडा नं ८ का वडा सदस्य अजयकुमार तामाङ, वडा सदस्य धर्मराज बस्नेत, संघका केन्द्रिय सदस्य राजेन्द्र थापा, काठमाडौं जिल्ला संघ अध्यक्ष  प्रशिक्षक राजकृष्ण श्रेष्ठ, ललितपुर डोजो प्रमुख राजु तामाङ, बौद्ध डोजो प्रमुख बुद्ध तामाङ, भैंसेपाटी डोजो प्रमुख गोपाल भुजेल, मुलपानी डोजो प्रमुख श्याम लामा, भक्तपुर डोजो प्रमुख जेनकुमार तामाङ, प्रशिक्षक विजयकुमार तामाङ, टग अफ वारका वरिष्ठ उपाध्यक्ष सूर्य भट्टराई तथा समाजसेवीहरु गोविन्दबहादुर अधिकारी, ठूलो कान्छा तामाङको पनि विशेष उपस्थिति रहेको थियो ।

समारोह मिस नेवा: प्रजिता श्रेष्ठ तथा प्रशिक्षक सुरेन्द्र लामाले सञ्चालन गरेका थिए ।  

Previous Post

गायिका मेलिना राई र गायक सुमन राईको बुट्टे चोली" सार्वजनिक (भिडियो सहित)

Next Post

प्रकाशको निर्देशनमा 'जिन्दगी बर्बाद' सार्वजनिक ( भिडियो )

Next Post
प्रकाशको निर्देशनमा ‘जिन्दगी बर्बाद’ सार्वजनिक ( भिडियो )

प्रकाशको निर्देशनमा 'जिन्दगी बर्बाद' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal