Date
शुक्र, साउन २२, २०८३
Fri, August 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायिका मेलिना राई र गायक सुमन राईको बुट्टे चोली” सार्वजनिक (भिडियो सहित)

रबिन राउत by रबिन राउत
३ कार्तिक २०७७, सोमबार ०७:०७
in भिडियो, मनोञ्जन
0
गायिका मेलिना राई र गायक सुमन राईको बुट्टे चोली” सार्वजनिक (भिडियो सहित)
22
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गायक सुमन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका मेलिना राई र गायक सुमन राई र कोरस भोकल दीपा तामाङ,संगीता रानापयाली,दीपा सुहाङ, बुद्ध राई ,सुमन मगर,तायहाङ राईको स्वरमा रहेको “बुट्टे चोली” बोलको गीत राम शोभा राई अफिसियल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा राम शोभा राईको उत्कृष्ट शब्द रहेको गीतमा सुमन राईको संगीत रहेको छ भने नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् । यस म्युजिक भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका हुन् ।भिडियोमा अनुशा राई र चर्चित डान्स ग्रुप “भिमफेदी गाईज”को धमाकेदार अभिनय रहेको छ ।

भिडियोलाई पवन सुस्लिङले छायांकन गरेका हुन् भने कोरियोग्राफी “भिमफेदी गाईजको रहेको छ । भिडियोको सम्पादन पवन सुस्लिङले गरेका हुन् । हेर्नुहोस् भिडियो :


Previous Post

प्रदेश १ मा ४६८ संक्रमित थपिए

Next Post

क्योकुशिन सेइसिन काईकानको शुभकामना आदान-प्रदान कार्यक्रममा विद्यालय पोशाक वितरण

Next Post
क्योकुशिन सेइसिन काईकानको  शुभकामना आदान-प्रदान कार्यक्रममा विद्यालय पोशाक वितरण

क्योकुशिन सेइसिन काईकानको शुभकामना आदान-प्रदान कार्यक्रममा विद्यालय पोशाक वितरण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal