Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

खनारमा बहुउद्देश्यीय कभर्डहल शिलान्यास

रबिन राउत by रबिन राउत
४ श्रावण २०७८, सोमबार २२:०७
in प्रदेश नं १, समाचार
0
खनारमा बहुउद्देश्यीय कभर्डहल शिलान्यास
24
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

४ साउन, इटहरी । इटहरी–१२ खनारमा बहुउद्देश्यीय कभर्डहल निर्माण सुरु भएको छ । खनारस्थित रिलायन्स स्पिनिङ मिल्स उत्तरपट्टिको सार्वजनिक २ कठ्ठा जग्गामा बन्ने कभर्डहलको मेयर द्धारिकलाल चौधरीले शिलान्यास गरेका छन् ।

इटहरी उपमहानगरपालिकाको नगरस्तरीय योजनाअन्र्तगत १० लाख र जनश्रमदानबधाट कभर्डहल निर्माण सुरु गरिएको वडा सचिव प्रेम रिजालले जानकारी दिए । बहुउदेश्यीय भवनमा ब्याडमिन्टन, टेबलटेनिस र भलिबल खेल्न सकिने छ ।

कभर्डहल बनेपछि खनार क्षेत्रका खेलाडीलाई खेल अभ्यास तथा इनडोर प्रतियोगिता आयोजना गर्न सहज हुने वडाध्यक्ष हेमानन्द दाहालले बताए ।

Previous Post

इटहरीका दुई क्याम्पस र तीन विद्यालयलाई सेनिटरी प्याड डिस्पोजल मेशिन सहयोग

Next Post

चर्चा प्रियंका कार्कीको

Next Post
चर्चा प्रियंका कार्कीको

चर्चा प्रियंका कार्कीको

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal