Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरीका दुई क्याम्पस र तीन विद्यालयलाई सेनिटरी प्याड डिस्पोजल मेशिन सहयोग

रबिन राउत by रबिन राउत
४ श्रावण २०७८, सोमबार २१:५७
in प्रदेश नं १, समाचार
0
इटहरीका दुई क्याम्पस र तीन विद्यालयलाई सेनिटरी प्याड डिस्पोजल मेशिन सहयोग
17
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

४ साउन, इटहरी । इटहरी उपमहानगरपालिकाले दुई वटा क्याम्पस र तीन वटा विद्यालयलाई सेनिटरी प्याड डिस्पोजल मेशिन प्रदान गरेको छ ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जनता क्याम्पस इटहरी र राष्ट्रिय जनसहयोग कलेज इटहरीलाई  सेनिटरी प्याड डिस्पोजल मेशिन प्रदान गरेकी हुन् ।

यसैगरी शारदा मावि खनार, जनता मावि इटहरी र पकली माविका लागि सो मेसिन प्रदान गरिएको उपमहानगरले जनाएको छ ।

प्रयोग भइसकेका सेनिटरी प्याड उक्त मेशिनमा हालेपछि मेशिनले जलाएर खरानी बनाई नष्ट गर्छ । प्याड जथाभावी फाल्दा फोहोर हुने र शौचालयको प्यान नै टालिने समस्या हुने गरेकोमा उपमहानगरपालिकाबाट उक्त मेशिन सहयोग भएपछि सहज हुने शारदा मावि खनारका प्रधानाध्यापक पिताम्बर सिंह राईले बताए ।

Previous Post

पुष्प खड्काले खरिद गरे ७० लाखको गाडी

Next Post

खनारमा बहुउद्देश्यीय कभर्डहल शिलान्यास

Next Post
खनारमा बहुउद्देश्यीय कभर्डहल शिलान्यास

खनारमा बहुउद्देश्यीय कभर्डहल शिलान्यास

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal