Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरीको चिजन्स प्यालेस स्कुलले गर्यो एक नौलो शैक्षिक प्रदर्शनी

रबिन राउत by रबिन राउत
५ चैत्र २०७९, आईतवार १९:२३
in प्रदेश नं १
0
इटहरीको चिजन्स प्यालेस स्कुलले गर्यो एक नौलो शैक्षिक प्रदर्शनी
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ सुनसरीको इटहरी ९ बसपार्कमा रहेको चिजन प्यालेस स्कुलले आईतबार (आज) शैक्षिक प्रदर्शनी गरेको छ। स्कुलमा अध्ययनरत बिद्यार्थीले पढाई एवं सिकाईका क्रममा निर्माण गरेका बिषयगत सामाग्रीहरु प्रदर्शनीमा राखिएको हो।

प्रदशर्नीमा बिज्ञान गणित एवं सामाजिक बिषयका बिधागत सामग्रीहरु राखिएको थियो। बिद्यार्थीले स्कुलमा के पढे ? कसरी पढे ? पढ्दा कसरी सिके ? र सिकेका कुरा ब्यवहारमा कसरी उतारिरहेका छन् भन्ने बिषय प्रदर्शनीमा राखिएको थियो।बिद्यार्थीले स्कुलमा के सिकिरहेको छ भन्ने देखाउने उद्देश्यले कार्यक्रम गरिएको स्कुलकी प्रिन्सिपल ग्रेस आचार्यले बताउनुभयो। उहाँले अवको बच्चा जागिर खाने हैन जागिर दिने बनोस भन्ने चाहना स्कुलको रहेको बताउनुभयो।

दिल्लि पब्लिक स्कुलको सहकार्यमा सञ्चालित चिजन प्यालेस स्कुलमा आज राखिएको शैक्षिक प्रदशर्नीको उद्देश्य बिद्यार्थीले के कसरी सिकिरहेको छ भन्ने देखाउनु रहेको स्कुल प्रशासनको भनाई छ।मार्कशिट हेरेर यति नम्बर ल्याएछ भन्ने हैन मेरो बच्चा यस्ता कुरामा यत्ति जान्ने भएछ भन्ने देखाउनलाई पनि शैक्षिक प्रदर्शनी राखिएको प्रिन्सिपल आचार्यको भनाई छ।

शैक्षिक प्रदर्शनी हेर्न आएका अभिभावकलाई स्कुलमा सशुल्क खाजाको ब्यवस्था गरेको र सो खाजाको पैसामा स्कुलले थपेर सामाजिक कार्यमा लगाउने भन्दै स्कुलका निर्देशक हरि आचार्यले बिद्यार्थीलाई कितावी ज्ञान सँगै सामाजिक सेवा पनि सिकाउन स्कुल लागिरहेको बताउनुभयो।प्रदर्शनीका क्रममा स्कुलले बिद्यार्थीले नै डिजाईन गरेका खेलहरु खेल्ने ब्यवस्था मिलाएको थियो। बिद्यार्थीलाई ग्याजेटबाट बचाउन खेल नै डिजाईन गर्न सक्ने स्कुलले बनाएको छ।प्रदशर्नीमा पुराना कुराहरु देखाउन जाँतो, ओखल, ठेकी, मदानी, ओदानलगायतका सामाग्री पनि राखिएको थियो।

Previous Post

गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’

Next Post

चलचित्र ‘प्रसाद २’ को गीत ‘मार्सी धान’ मा विपिन , केकी , आश्मा र सरोज छमछमी नाचे (भिडियो )

Next Post
चलचित्र ‘प्रसाद २’ को गीत ‘मार्सी धान’  मा     विपिन , केकी , आश्मा र सरोज  छमछमी नाचे   (भिडियो )

चलचित्र ‘प्रसाद २’ को गीत ‘मार्सी धान’ मा विपिन , केकी , आश्मा र सरोज छमछमी नाचे (भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal