Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘तिम्रो र मेरो’मा प्रभात र सलिनाको रोमान्स ( भिडियो )

Nepalok by Nepalok
५ माघ २०८०, शुक्रबार १६:३७
in भिडियो, मनोञ्जन
0
‘तिम्रो र मेरो’मा प्रभात र सलिनाको रोमान्स ( भिडियो )
5
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – जमाना परिवर्तन भए पनि संगीत सुन्नेहरु बिच पुराना गीत र भिडियोहरुको मोह उस्तै छ।  पुराना म्युजिक भिडियोको झझल्को दिने  गरि  नयाँपन दिएर कसरी पस्कन सकिन्छ भनेर एउटा प्रयास स्वरूप हालै मात्र ‘तिम्रो र मेरो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

यस गीतमा  गायक सविन सुवेदी र गायिका स्मिता दाहालको मिठासपूर्ण गायकी सुन्न सकिन्छ। गीतलाई  अमेरिकाको  ओहायो राज्यमा बसोबास गर्दै आएका  गीतकार गोपाल लोहारले लेखेका हुन् भने  वरिष्ठ संगीतकार रञ्जित गजमेरले संगीतवद्द गरेका हुन्। सन् ८०  को दशकको झझल्को दिने गरि तयार पारिएको  म्युजिक भिडियोमा प्रभात पाल ठकुरी र सलिना खत्री फिचर्ड छन्।  

श्याम  तामाङले छायाँकन गरेको यस भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन्। हेमन लामिछानेको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई  श्याम लामा र जेबिआर सनमको सयुक्त निर्देशनमा तयार पारिएको हो। भीमा लोहार निर्मात्री यस गीतको भिडियोलाई  ‘गोलो प्रडक्शन’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको  हो।

भिडियो: 

Previous Post

रत्ननगर-८ मा विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण 

Next Post

सरोज र आश्माको ‘हे नीर’ सार्वजनिक उत्कृष्ट प्रतिक्रिया दिने दुईलाई स्मार्ट फोन उपहार

Next Post
सरोज र आश्माको ‘हे नीर’ सार्वजनिक   उत्कृष्ट प्रतिक्रिया दिने दुईलाई स्मार्ट फोन उपहार

सरोज र आश्माको ‘हे नीर’ सार्वजनिक उत्कृष्ट प्रतिक्रिया दिने दुईलाई स्मार्ट फोन उपहार

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal