Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

वरुण धवन र श्रद्धा कपूर स्टारर बलिउड चलचित्र ‘स्ट्रिट डान्सर ३ डी’को ट्रेलर सार्वजनिक

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२ पुष २०७६, बुधबार १८:१४
in अन्य, भिडियो, मनोञ्जन, समाचार
0
वरुण धवन र श्रद्धा कपूर स्टारर  बलिउड चलचित्र ‘स्ट्रिट डान्सर ३ डी’को ट्रेलर सार्वजनिक
39
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

पौष २, बुधबार – बलिउड चलचित्र ‘स्ट्रिट डान्सर ३ डी’को ट्रेलर सार्वजनिक भएको छ । वरुण धवन र श्रद्धा कपूर स्टारर चलचित्रको कथा बस्तु नै डान्स च्यालेन्ज र यसको दौरान आइपर्ने उल्झन रहेको छ ।

ट्रेलरमा इन्डिया भर्सेज पाकिस्तानको डान्स कम्पिटिसन देखाइएको छ ।

जसमा श्रद्धाले पाकिस्तानी डान्सरको भूमिका निभाएकी छिन् र वरुणले उनलाई आफ्नो टिम भारतमा ल्याउने प्रयास गरेको देखिन्छ ।

रेमो डिसुजाले निर्देशन गरेको फिल्ममा वरुण र श्रद्धासँगै प्रभु देवा, अपार शक्ति खुराना, नोरा फतेही, शक्ति मोहन लगायत कलाकारको अभिनय रहेको छ ।

यसमा प्रभु देवाले कोरियोग्राफरको भूमिका निभाएका छन् । यस अघि वरुण र श्रद्धाले रेमोको चलचित्र ‘एबीसीडी २’ मा पनि एक साथ काम गरेका थिए ।

‘स्ट्रिट डान्सर ३ डी’ २०२० जनवरी २४ देखि रिलिज हुँदै छ ।  

ट्रेलर रिलिज भिडियो :-

Previous Post

‘गोर्खा रक्षक’ फिल्म निर्माण गरेका शन्नी बीको हलिउड फिल्म ‘फ्याइट अफ फुरी’को ट्रेलर सार्वजनिक

Next Post

प्रेस बिज्ञप्ति , जनसम्पर्क समिति साउदीअरबको दोस्रो अधिबेशन केही समयको लागि स्थगित:

Next Post
प्रेस बिज्ञप्ति , जनसम्पर्क समिति साउदीअरबको दोस्रो अधिबेशन केही समयको लागि स्थगित:

प्रेस बिज्ञप्ति , जनसम्पर्क समिति साउदीअरबको दोस्रो अधिबेशन केही समयको लागि स्थगित:

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal