Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चर्चित गायक तथा संगितकार ” बिशाल काल्तान ” सांस्कृतिक कार्यक्रमका लागि युएई जादै ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२ मंसिर २०७६, सोमबार १५:२६
in अन्य, प्रवास, मनोञ्जन, समाचार
0
चर्चित गायक तथा संगितकार ” बिशाल काल्तान ” सांस्कृतिक कार्यक्रमका लागि युएई जादै ।
20
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

चर्चित गायक तथा संगितकार ” बिशाल काल्तान ” सांस्कृतिक कार्यक्रमका लागि युएई जादै । पूरा समाचार पढनुहोस

साउदी अरेबिया रियाद 11

सेलो गित संगितका चर्चित गायक तथा संगितकार बिशाल काल्तान यहि November 29 तरिकमा हुने एक सांस्कृतिक कार्यक्रमका लागि युएई जादै छन । काभ्रे सेवा समाज युएई को आयोजनामा हुन गैरहेको अनाथ बालबालिका को लागि काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम का लागि नेपाल बाट गायक बिशाल काल्तानका साथै चर्चित मोडल तथा डान्सर रिना थापा मगर पनि जादैछन ।

काभ्रेलि हरुको छाता संगठन काभ्रे सेवा समाज को चौथौ महाधिवेशन को अबसर पारेर आयोजना गर्न लागेको यस कार्यक्रममा नेपाल बाट आमन्त्रित कलाकारहरुको साथै युएईमा रहेका थुप्रै स्थानिया कलाकारहरुको पनि प्रस्तुति रहने छ । November 29 शुक्रवार दिउसो 3 बजे हुने सो कार्यक्रम बर दुबई स्थित एभरेष्ट क्लबमा हुने भएको छ ।

स्थापनाकाल देखि नै युएईमा रहेका नेपालीहरुलाई आपतबिपत पर्दा विभिन्न तवरबाट सहयोग गर्दै आएको काभ्रे सेवा समाज २०१४ अगष्ट ८ तारिखका दिन दामोदर दाहालको संयोजकत्वमा स्थापना भएको हो। भने समाजमा हाल युबा समाजसेबि दिल लामा अध्यक्ष रहेको छ ।

काभ्रे सेवा समाजले बिशेष गरि सामाजिक कार्य हरु जस्तै: अपाङ्ग तथा अनाथ सडक बालबालिकाहरुको लागि स्थापित विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग देखि भुकम्प, बाढीपीडित, गरिबीको कारण उपचार गर्न नसकेका बिरामीहरु, वैदेशिक रोजगारमा आएर अलपत्र परेका नेपालीहरुलाई आर्थिक सहयोग गर्दै आएको छ।

Previous Post

नेशनल पावर न्यूज म्यूजिक अवार्डको तेश्रो संस्करणको लागी फारम खुल्यो ।

Next Post

किशोर किशोरीहरु यौन तथा प्रजनन स्वास्थ्यको बारेमा खुलेर कुरा गर्नु पर्नेे

Next Post
किशोर किशोरीहरु यौन तथा प्रजनन स्वास्थ्यको बारेमा खुलेर कुरा गर्नु पर्नेे

किशोर किशोरीहरु यौन तथा प्रजनन स्वास्थ्यको बारेमा खुलेर कुरा गर्नु पर्नेे

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal