नेपाल आइडलबाट उदाएका युवा गायक बिक्रम बरालको स्वर र अनुप पाहारी को शब्द र संगीतमा ‘दोषी मनसार्वजनिक भएको छ । ब्लूज शैलीमा आधारित यस नयाँ गीतको भिडियो राजु गुरुङ्ले निर्देशन गरेका हुन् ।
भिडियोमा सैलेश्वोरी सिंह ,गिरिश पोखरेल, स्वयम् बिक्रम बराल र नवल लामाले भूमिका खेलेका छन् ।
सार्वजनिक गीत एवं म्यूजिक भिडियो केहि फरक देखिन्छ। यसै कारण पनि गीतलाई दर्शक स्रोताहरुले रुचाउनेमा निर्माण टिम बिस्वस्त रहेको छ। भिडीयोमा मिलन राइको सम्पादन ,प्रिन्स श्रेष्ठको कलर ,लोक चन्द्र थापाको छायांकन समाबेस रहेको छ।

>









Discussion about this post