Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाली जनसम्पर्क समिती साउदी अरेबियाको उत्तरी क्षेत्र हायलमा क्षेत्रीय समिती गठन

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
४ असार २०७९, शनिबार ०३:०४
in प्रवास, संघ, समाचार, समाज
0
नेपाली जनसम्पर्क समिती साउदी अरेबियाको उत्तरी क्षेत्र हायलमा क्षेत्रीय समिती गठन
33
SHARES
143
VIEWS
Share on FacebookShare on Twitter

नेपाली जनसम्पर्क समिती साउदी अरेबियाको उत्तरी क्षेत्र हायलमा आज मिति १७ जुन २०२२ शुक्रबारका दिन हायल सेन्टरमा पुर्व सभापति (नेबिसंघ) नेपाली कांग्रेस केन्द्रिय सदस्य एबंम जसस समन्वय बिभाग प्रमुख गोबिन्द भट्टराई ज्युको प्रमुख आतिथ्यमा जसस सभापति अर्जुन थापाको सभापतित्वमा भएको कार्यक्रमले क्षेत्रीय समिती गठन गरेको छ।

क्षेत्रीय सभापति राम प्रसाद सापकोटाको नेतृत्वमा १७ सदस्यीय समिती निर्बिरोध गठन गरेको छ। समितिमा सभापति राम प्रसाद सापकोटा उपसभापति बिजय सुनार र बिनोद गुरुङ महामन्त्री वसन्त मानन्धर नेवार सहमहामन्त्री मोहन पाण्डे कोषाध्यक्ष सुबास घर्ती मगर सहकोषाध्यक्ष रिता राय सदस्य अताबुक शेख, शिव सुनार , कृष्ण अधिकारी , दिपक सापकोटा,दिपेन्द्र पाण्डे, राजकुमार श्रेष्ठ, डम्बर लिम्बू,रमेश ढकाल, जलिल मिया अन्सारी र अर्जुन चापागाईं रहेको जसस केन्द्रिय सहमहामन्त्री सुजनसेर राईले बताउनु भयो।

कार्यक्रममा कोषाध्यक्ष अरुण बेलबासेले स्वागत मन्तव्य दिएका थिए भने गैर आवशिय नेपाली संघ राष्ट्रिय परिषद साउदी अरेबियाका निवर्तमान उपाध्यक्ष विशाल श्रेष्ठ , जसस साउदीका सदस्य गोपाल पंगेनी, जसस सल्लाहकार कुमार कार्की, प्रमुख दिपक रेग्मी,वरिष्ठ उपसभापति द्वारिका राज गिरिले मन्तब्य राखेका थिए।

उक्त कार्यक्रम समितिको महामन्त्री सुरेशराज त्रिपाठि ले संचालन गरेको थियो। कार्यक्रममा प्रमुख अतिथि ले नया बनेको क्षेत्रीय समितिलाई बधाई दिदै आजको जसस, कांग्रेस गतिविधि बारे बिचार राख्दै आगामी आसन्न निर्वाचनमा उपस्थित हुन सबैलाई आग्रह समेत गर्नु भयो। अन्त्यमा जसस सभापति अर्जुन थापाले उपस्थित मासलाई धन्यवाद दिदै नया क्षेत्रीय समितिलाई बधाई दिदै कार्यक्रम समापन गरेका थिए।

Previous Post

अस्मिता अधिकारीको स्वरमा ‘एक सफर‘ बजारमा

Next Post

नेपालि कथानक चलचित्र 'अभियान'को ट्रेलर सार्बजनिक (ट्रेलर सहित)

Next Post
नेपालि कथानक चलचित्र ‘अभियान’को ट्रेलर सार्बजनिक (ट्रेलर सहित)

नेपालि कथानक चलचित्र 'अभियान'को ट्रेलर सार्बजनिक (ट्रेलर सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal