Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बबई नदिको किनारमा ५० विगाहमा यसरी केरा खेती गर्दे झुपलाल (भिडियो सहित)

रबिन राउत by रबिन राउत
१ मंसिर २०७६, आईतवार ०९:१३
in कारोबार, कृषि, देश, प्रदेश नं ५, भिडियो, समाचार, समाज
0
बबई नदिको किनारमा ५० विगाहमा यसरी केरा खेती गर्दे झुपलाल  (भिडियो सहित)
569
SHARES
364
VIEWS
Share on FacebookShare on Twitter

खगेन्द्र दाहाल, बर्दिया(बासगढी)

बर्दिया,बासगढी नगरपालीका १ बबई चेपाङ्गका (३२) झुपलाल न्यौपानेले बबई नदिको किनारमा नयाँ टेक्नोलोजी, आधुनिक प्रविधि अपनाएर १५ विगाह क्षेत्रफलमा व्यवसायिक केरा खेती गरेका छन । १५ विगाहामै थोपा सिचाई प्रविधि जडान गरेर गरीएको केरा खेती फस्टाएको छ । १० कट्ठा क्षेत्रफल बाट सुरु गरीएको व्यवसाय बढेर १५ विगाह पुगेको छ ।

अन्य व्यवसाय भन्दा केरा खेतीमा एउटा सामान्य व्यक्तीले पनि धेरै क्षेत्रफलमा धेरै दुख मेहेनत नगरी हेरचाह गर्न सक्ने अन्य बालि भन्दा ५० प्रतिशत बढि आम्दानी हुने भएकाले यसलाई व्यवसायिक बनाउदै लगेको कृषक न्यौपाने बताउछन । बवर्षमा ४० लाख सम्मको केरा विक्रि गर्ने गरेका छन ।

हाल १५ विगाहमा खेती गरेपनि अरु ३५ विगाह भाडामा लिइसकेको र अब ५० विगाह क्षेत्रफलमा केरा खेती गरीने योजना रहेको न्यौपानेले बताए । युवा कृषक झुपलाल आफ्नै देशमा बसेर केहि गर्न पर्छ जसले धेरै जनालाई फाइदा पुगोस भनेर केरा खेती तिर लागेको बताउछन । झुपलाल विदेशमा गएर दुई चार वर्ष दुःख गर्नुभन्दा लामो समय आफ्नै गाउँ ठाउँमा व्यवसायिक खेती गरेर राम्रो आर्थिक आम्दानी गर्न सकिने बताउछन ।

युवा कृषक न्यौपाने केरा खेती गर्नु भन्दा विजुलीको पसल गरेरै काम गर्ने गर्थे । झुपलाल अनुभवी इलेक्ट्रीसियन पनि हुन । ‘सामान्य पसल मात्र गरेर केहि नहुने देखेर अलि वृहत रुपमा व्यवसायिक बन्न पर्छ केहि अन्य स्थानियलाई पनि रोजगारी दिन पर्छ भन्ने लागेर केरा खेती तिर लागेको हुँ’—कृषक झुपलालले भने । हाल दिनहुँ १० जना स्थानियलाई झुपलालले आफ्नो केरा व्यवसायिमा रोजगारी दिएका छन ।

दुई छोरी र एक छोरालाई गुणस्तरीय शिक्षा प्रदान गर्न केरा खेतीले सहयोग पु¥याउने बताउछन् । व्यवसायिक रुपमा गरीरहेको केरा खेती बाट बार्षिक १५ लाख आम्दानी गरीरहेको युवा कृषक झुपलालले बताए ।

Previous Post

सुजन मार्पा तामाङ र कविता नेपालीको 'आर्गनिक माया' सार्वजनिक [ भिडियो ]

Next Post

सागको टेलिभिजन प्रशारण अधिकार एनके मिडियालाई ||

Next Post
सागको टेलिभिजन प्रशारण अधिकार एनके मिडियालाई ||

सागको टेलिभिजन प्रशारण अधिकार एनके मिडियालाई ||

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal