Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुजन मार्पा तामाङ र कविता नेपालीको ‘आर्गनिक माया’ सार्वजनिक [ भिडियो ]

रबिन राउत by रबिन राउत
१ मंसिर २०७६, आईतवार ०७:४३
in मनोञ्जन
0
सुजन मार्पा तामाङ र कविता नेपालीको  ‘आर्गनिक माया’ सार्वजनिक [ भिडियो ]
127
SHARES
260
VIEWS
Share on FacebookShare on Twitter

चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ र वुगी वुगीकी विजेता कविता नेपालीको अभिनय रहेको नयाँ भिडियो ‘आर्गनिक माया’ सार्वजनिक भएको छ । डी पी खनालको शब्द ,धनु ज्ञाङ्मी मगरको संगीत र  वैदेशिक रोजगारका लागी दक्षिण कोरीयामा रहेका गायक भिम थापा मगरको स्वर रहेको गीतको म्युजिक भिडियोलाई  शुक्रबार सुजन मार्पा तामाङको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो   ।रोमान्टिक डान्समा बनेको भिडियो  सुजन मार्पा तामाङकै कोरियोग्राफी छ
प्रकाश खतिवडाको  छायाँकन रहेको भिडियोमा एकान्त मगरको सम्पादन एबम  निर्देशन रहेको छ ।

यस अघि माया पिरतीका धेरै गीतहरुमा आफ्नो मिठासपूर्ण स्वर दिइसकेका स्वरका धनी गायक भिम थापा मगरको  ‘आर्गनिक माया’ मा “खाटी छ यो मनमा प्रेम मिसावट छैन, टिकाउ छ माया मेरो देखावटी हैन” भन्ने जस्ता शब्दले भरिपुर्ण गरिएको छ। जसलाई पछिलो समयका लोकप्रिय गीतकार  डी पी खनालले लेखेका हुन । गायक भिम थापा मगर भोजपुरमा जन्म लिई हाल वैदेशिक रोजगारका लागि दक्षिण कोरीयामा पसिना बगाउँदै गीत संगितमा रमाइरहेका छन भने उनले  आजका युवा पुस्ता धेरै जसो रोमान्टिक डान्समा  कम्मर भाची-भाची नचाउने खालको गीत मन पराउने भएकाले  ‘आर्गनिक माया’ लाइ युवा पुस्ताहरुले मन पराउने विश्वास ब्यक्त गरे।

Previous Post

मखमली मखमलीको ट्रेलर सार्बजनिक चलचित्र मंसिर १३ गते बाट प्रदर्शन हुँदै

Next Post

बबई नदिको किनारमा ५० विगाहमा यसरी केरा खेती गर्दे झुपलाल (भिडियो सहित)

Next Post
बबई नदिको किनारमा ५० विगाहमा यसरी केरा खेती गर्दे झुपलाल  (भिडियो सहित)

बबई नदिको किनारमा ५० विगाहमा यसरी केरा खेती गर्दे झुपलाल (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal