Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भ्वाईस बिजेता करण राईको शब्दमा राई इज किङको स्वर, ‘मैले माया गरेको मान्छे’ गीत रिलिज

Nepalok by Nepalok
१ भाद्र २०८१, शनिबार १९:१३
in भिडियो, मनोञ्जन
0
भ्वाईस बिजेता करण राईको शब्दमा राई इज किङको स्वर, ‘मैले माया गरेको मान्छे’ गीत रिलिज
3
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको शब्दमा वरिष्ठ गायक राजेशपायल राई, राई इज किङले गाएको गीत सार्वजनिक भएको छ । करण राई युट्युव च्यानलमा सार्वजनिक भएको ‘मैले माया गरेको मान्छे’ बोलको गीतमा करणको शब्द, राजेशपायलको स्वर तथा महेन्द्र राईको संगीत रहेको छ । यस गीतमा राजेशपायललाई गायिका दीपा तामाङले साथ दिएकी छिन् ।


करणको वास्तविक प्रेम कहानी जोडिएको गीतमा राजेशपायलले गाउनु को कारण भने रोचक रहेको छ । करणले भने ‘आफ्नो जिवनसंग जोडिएको गीत गाउन मैले सकिन, त्यहि कारण आदरणिय वरिष्ठ गायक राजेशपायल दाईलाई गाउने जिम्म दिएको हो ।’ करणले सार्वजनिक गीतको बारेमा बोल्दै भने ‘ब्रेकअपपछि बेलुकी रुदै यो गीत लेखेको थिए ।’
‘मैले माया गरेको मान्छे’ बोलको गीतमा सञ्जिव बराईलीको एरेञ्ज, किश्वर थापाको मिक्सिङ मास्टरिङ रहेको छ । म्युजिसियन स्टुडियोमा रेकर्ड भएको गीतलाई राजेश श्रेष्ठ रेकर्डिस्ट रहेका थिए । स्टुडियो भिडियोलाई झस्केलो कृयशनले बनाएको हो ।

Previous Post

एक्सनले भरिएको ‘१२ गाउँ’ टिजर सार्वजनिक

Next Post

गायिका टिका प्रसाईंको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

Next Post
गायिका टिका प्रसाईंको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

गायिका टिका प्रसाईंको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal