Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आफ्नै बुवा वा छोरा छोरीलाई पत्र लेख्दा ‘गाउ आएको बाटोले’ उपहार दिने

Nepalok by Nepalok
४ जेष्ठ २०८१, शुक्रबार १८:२९
in मनोञ्जन, समाचार
0
आफ्नै बुवा वा छोरा छोरीलाई पत्र लेख्दा ‘गाउ आएको बाटोले’ उपहार दिने
3
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

यही जेठ २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गाउ आएको बाटो’ ले मोबाइल उपहार दिने भएको छ । उपहार प्राप्त गर्नको लागी एक प्रतियोगीतामा भाग लिनुपर्ने छ । भाग लिनको लागी तपाईंले आफ्नो बुवा वा आफ्नै छोरा छोरीलाई पत्र लेखे पुग्छ । बिभिन्न देशमा आयोजना भएको फिल्म फेस्टिवलमा सहभागी जनाएर अवार्ड समेत जितेको ‘गाउ आएको बाटो’ लाई अब जेठ २५ देखी सबैले हेर्न पाउने भएका छन । गाउ गाउमा बाटो पुगेर यातायात भित्रिएपछी फेरिएको जीवन शैलीको कथा पेस गर्ने ‘गाउ आएको बाटो’ ले पत्र लेख्ने प्रतियोगीता आयोजना गरी मोबाइल उपहार दिने भएको हो । बासुरी फिल्मस प्रालीको ब्यानरमा निर्माण भएको ‘गाउ आएको बाटो’ ले आफ्नो गाउँमा मोटर बाटो खुलेपछि बाबु र छोराबीचको सम्बन्धमा द्वन्द्व कसरी प्रवेश गर्छ भन्ने चित्रण गरिएको छ। यसैले पनि पत्र आफ्नो बुवा वा छोरा छोरीलाई लेख्नु पर्नेछ । फिल्म निर्माण टिमले शुक्रबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रतियोगिताको विभिन्न जानकारी दिएको हो ।

प्रतियोगीताका लागि जेठ ४ देखि २२ गतेसम्म पठाइएका भिडियो सहभागी हुनेछन् । प्रतियोगीले चिठी प्रतियोगिताको भिडियोमा अनिवार्य रूपमा फिल्मको नाम र प्रदर्शन मिति राखेको हुनुपर्ने प्रावधान छ । उक्त भिडियो निर्माण कम्पनी बाँसुरी फिल्मस्को पेजमा ट्याग गर्नुका साथै बाँसुरी फिल्मस्को युट्युब च्यानल सब्सक्राइभ गरेको हुनुपर्नेछ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोले ‘होनोर एक्सनाइनबी’ मोवाइलसेट प्राप्त गर्नेछन् ।

आदिवासी राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन्न राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । महेश राई र निर्देशक सुब्बाले संयुक्त रुपमा फिल्मको पटकथा लेखेका हुन् भने अन्तर्राष्ट्रिय सिनेमेटोग्राफर जोस हेरुमले छायांकन गरेका छन ।माइला आफ्नो छोरा बिन्द्रे (प्रसन राई) लाई मायालु नजरले हेर्छन जुन कोमल क्षणले बुबा र छोरा बीचको घनिष्ठ सम्बन्धलाई संकेत गर्छ।

“गाउँको बाटो” ले हामीलाई नेपालको पूर्वी हिमालयको पहाडी क्षेत्रमा साधारण गाउँको जीवन बिताउने टोकरी बुन्ने माइलासँग परिचित गराउँछ। फिल्मले उनको आक्रोशलाई संकेत गरे तापनि माइला आफ्नी श्रीमती माइली (पशुपति राई) को लागि मायालु पति र सात वर्षीय छोरा बिन्द्रेको बुबा हुन्।

Previous Post

‘दान्भी’को ‘मायाको खानी’ गीतमा पूजा र कुन्साङ बने रोमान्टिक

Next Post

प्रचण्डबाबु राईको नयाँ गीत 'तिम्रै याद आउछ ' सार्वजनिक (भिडियो)

Next Post
प्रचण्डबाबु राईको नयाँ गीत ‘तिम्रै याद आउछ ‘ सार्वजनिक (भिडियो)

प्रचण्डबाबु राईको नयाँ गीत 'तिम्रै याद आउछ ' सार्वजनिक (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal