Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘दान्भी’को ‘मायाको खानी’ गीतमा पूजा र कुन्साङ बने रोमान्टिक

Nepalok by Nepalok
४ जेष्ठ २०८१, शुक्रबार १८:१३
in भिडियो, मनोञ्जन
0
‘दान्भी’को ‘मायाको खानी’ गीतमा पूजा र कुन्साङ  बने रोमान्टिक
5
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

दान्वीको रोमान्टिक गीतमा कुन्सान र पूजाको गज्जब जोडी यही असार ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र दान्वीको पहिलो रोमान्टीक गीत रिलिज भएको छ । यस अघी जेठ १० गतेको लागी प्रदर्शन मिती तोकेको दान्वीको निर्माण टीमले असार ७ गतेलाई प्रदर्शनमा ल्याउन लागेको हो । प्रेम गीत हुँदै म यस्तो गीत गाउछु जस्तो रोमान्टीक मुवीमा काम गर्दै आएकी पूजा शर्माको यो फिल्म एक एक्सन फिल्म हो । निर्माण टीमले पोस्टर टिजर सार्वजनीक गरिसकेको छ ।

पोस्टर र टिजरमा एक्सन अवतारमा देखिएकी पूजा यस फिल्मको पहिलो गीतमा भने निकै रोमान्टीक लवर गर्लको रुपमा देखिएकी छिन । फिल्मका मुख्य कलाकार पूजा शर्मा र डेव्यु नायक कुन्सान बोम्जनको मुख्य अभिनय रहेको ‘दान्वी’ को पहिलो गीतलाई प्रदिप प्रखर पोख्रेल ले लेखेका छन भने मेलोडियस कम्पोजर अर्जुन पोखरेलले कम्पोज गरेका छन । गीतमा सुरेश लामा र ममता गुरुङले आवाज दिएका छन । अर्जुनको अघिल्लो गीतहरु सँग धेरै लय मिले पनि गीत निकै राम्रो बनेको छ ।

रोमान्टीक अवतारमा देखिएको कुन्सान र पूजाको जोडी निकै राम्रो देखिएको छ । सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा रहेको दान्वीलाई रुपेश तामाङको निर्देशन गरेका छन ।नेपाल र भारतका विभिन्न लोकेशनमा खिचिएको यो गीतको सिनेमेट्रोग्राफर हरि प्रसाद घले हुन । बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । देव मगर र अनुप गदाल निर्माता रहेको फिल्म दान्वीको पवन राना मगर कार्यकारी निर्माता,कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् ।

Previous Post

'कमेडी दरबार' असार १४ बाट प्रसारणमा आउने

Next Post

आफ्नै बुवा वा छोरा छोरीलाई पत्र लेख्दा 'गाउ आएको बाटोले' उपहार दिने

Next Post
आफ्नै बुवा वा छोरा छोरीलाई पत्र लेख्दा ‘गाउ आएको बाटोले’ उपहार दिने

आफ्नै बुवा वा छोरा छोरीलाई पत्र लेख्दा 'गाउ आएको बाटोले' उपहार दिने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal