निर्देशक विनोद पौडेल द्वरा निर्देशित चलचित्र ‘रबर सिटी’ को छायांकन अमेरिकाबाट सुरु भएको छ् । भुटानी शरणार्थीको कथामा आधारित चलचित्र ‘रबर सिटी’ मा सुशांक मैनालीराधा लम्साल, अरुणा कार्की लगायत कलाकारको मुख्य भूमिका छ । ‘रबर सिटी’ले भुटानी शरणार्थीको जीवनमा आउने उतारचढावको कथा भन्छ ।
यस् अघी विनोद पौडेलले सफल चलचित्र ‘बुलबुल’ निर्देशन गरेर चर्चा बटुले सकेका छन । अब हेर्न बाँकी ‘रबर सिटी’ कस्तो चलचित्र बन्ने हो ।

>








Discussion about this post