Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मेयर हर्क साम्पाङ्गको उपस्थितिमा फिल्म ‘चारदाम’ को च्यारिटी शो शरानामा हुने

Nepalok by Nepalok
३ माघ २०८०, बुधबार १८:५६
in प्रदेश नं १, मनोञ्जन
0
मेयर हर्क साम्पाङ्गको उपस्थितिमा फिल्म ‘चारदाम’ को च्यारिटी शो शरानामा हुने
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ धरानमा स्थापना गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमा सहयोगार्थ फिल्म ‘चारदाम’ को विशेष च्यारिटी शो गरिने भएको छ । धरानस्थित फ्रेन्ड्स सिनेमामा ‘चारदाम’को यहि माघ ६ गते शनिबारका दिन विशेष च्यारिटी शो गरिने फिल्मका लेखक, निर्देशक तथा कलाकार लाखमान योन्जन तामाङले जानकारी गराए । धरानका नगरप्रमुख हर्क साम्पाङको प्रमुख आतिथ्यतामा ‘चारदाम’ फिल्म मध्याह्न १२ बजे प्रदर्शक गरिने निर्माण युनिटको तयारी छ । यो शोबाट उठेको रकमबाट खर्च कटाएर सुम्निमा पारुहाङको प्रतिमा निर्माण सहयोग स्वरुप हस्तान्तरण गरिने बताईएको छ ।

यस्तै केहिअघि चारदाम युनिट धरानका नगरप्रमुख हर्क साम्पाङसहित वाटर रिजर्भ ट्यांकी फुस्रेमा भएको श्रमदानमा समेत सहभागी भएको थियो । यो फिल्मको यसअघि इटहरी, चक्रघट्टि र पोखरामा सफल रुपमा विशेष शो सम्पन्न गरिएको छ । कोशी भिजन फिल्म्स प्रालीको ब्यानरमा तामाङ जातीको लोप हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको फिल्म ‘चारदाम’को मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता हुन् । चारदाम फिल्ममा लाखमान योन्जन तामाङको लेखन, निर्माण, अभिनय तथा निर्देशन रहेको छ ।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्म ‘चारदाम’मा लाखमान योन्जन तामाङको अलावा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ती पाख्रीन, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पुर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले निर्माण गरेका हुन् । यो फिल्ममा दिपक लिम्बू, मुना ठटाल, पुर्ण लिम्बू, जोनि तामाङ र पदम ग्यावाले गीत गाएका छन् भने प्रेम कृष्ण बजगाई, जोनि योन्जनले संगीत गरेको गीतमा बजगाई, निर्देशक लाखमान र पुर्ण लिम्बुको शब्द समावेश गरिएको छ । गीतहरुमा एरेन्ज राजु कार्की र जोनी तामाङले गरेका छन् । चारदाम फिल्ममा सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ ।

Previous Post

‘अगस्त्य’मा नाजिरको ५ फरक गेटअप

Next Post

मनोज र  करुणाले ल्याए कौडा गीत ‘जूनै टिपेर’ (भिडियोसहित)

Next Post
मनोज र  करुणाले ल्याए कौडा गीत ‘जूनै टिपेर’ (भिडियोसहित)

मनोज र  करुणाले ल्याए कौडा गीत ‘जूनै टिपेर’ (भिडियोसहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal