Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दोश्रो मिस्टर एन्ड मिस रौनियारको उपाधि अस्मित र आँचलले जिते

रबिन राउत by रबिन राउत
३ चैत्र २०७७, मंगलवार १३:२३
in प्रदेश नं ३, मनोञ्जन
0
दोश्रो मिस्टर एन्ड मिस रौनियारको उपाधि अस्मित र आँचलले जिते
24
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ३ चैत
दोश्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ काठमाडौंको जमल स्थित नाचघरमासम्पन्न भएको छ । सो प्रतियोगितामा मिस्टर रोनियार २०२१ को उपाधि अस्मित गुप्ताले र मिस रौनियार २०२१ को उपाधि आँचल रौनियारले जितेका छन् । एमी इन्टरटेनमेन्ट प्रा.लि.द्धारा आयोजित सो प्रतियोगितामा आँचलले पब्लिक च्वाईस अवार्ड पनि हाँसिल गरिन् भने अस्मितले मिस्टर ट्यालेन्टको उपाधि पनि जिते ।
काठमाडौं विराटनर लगायत विभिन्न स्थानका गुप्ता तथा रौनियार समुदायका युवा युवती बीच भएको दोश्रो संस्करणको मिस्टर एन्ड मिस रौनियारको उपाधि अस्मित र आँचलले जितेका हुन् ।


यो प्रतियोगिताको निर्णायकमा अभिनेता रणधिर शाह, मोडल बिपना थापा, रौनियार सेवा समाज बिराटनगरका अध्यक्ष रामनरेश शाह, उड्यान प्राधिकरण क्षेत्रकी संगीत रौनियार र फेसन डिजाईनर सरगम श्रेष्ठ थिए ।  
 प्रतियोगितामा मिस्टर रौनियारतर्फ फस्ट रनरअपसँगै बेस्ट पर्सनालिटी र म्यानेजमेन्ट च्वाईसको आवर्ड सर्वजित रौनियारले, सेकेन्ड रनरअपसँगै फोटोजेनिक र बेस्ट पर्फमेन्सको अवार्ड राज रौनियारले हाँसिल गरे । भिवर्स च्वाईस र पब्लिक च्वाईसको अवार्ड श्याम रौनियारले, बेस्ट वाकको अवार्ड अँकित रौनियारले, म्यानेजमेन्ट च्वाईस अवार्ड अजयप्रसाद गुप्ताले हाँसिल गरे । बिराटनगरबाट मिस्टर ट्यालेन्ट आयुष रौनियार बने ।


प्रतियोगितामा मिस रौनियारतर्फ फस्ट रनरअपको उपाधि शिक्षा गुप्ताले, सेकेन्ड रनरअपसँगै बेष्ट पर्फमेन्सको उपाधि ज्योती रौनियार र मिस ट्यालेन्टको उपाधि काठमाडौबाट खुस्बु रौनियारले, बिराटनगरबाट रुची रौनियारले हाँसिल गरे । अन्य उपाधि तर्फ म्यानेजमेन्ट च्वाई अवार्ड नन्दिनी कुमारी गुप्ताले, मिस फोटो जेनिक सोमनकुमारी गुप्ता, बेस्ट क्याटवाक सालु कुमारी रौनियार, मोस्ट चार्मिङ स्नेहा रौनियार र बेष्ट पर्सनालिटीको अवार्ड प्रीति रौनियारले प्राप्त गरे ।
आयोजक राजन रौनियारले रौनियार समुदायका युवा युवतीको प्रतिभा प्रस्तुतिका लागि आफुहरुले यो प्रतियोगिता तीन वर्ष यताबाट आयोजना गर्दै आएको बताए । प्रतियोगिताको कोरियोग्राफी काठमाडौंका लागि रोजिन शाक्यले र बिराटनगरका लागि युवराज केसरीले गरेका थिए ।

Previous Post

मिस इको इन्टरनेशनलका लागि इजिप्ट उडिन् अनुश्मा

Next Post

गीतकार सुमन योञ्जनको शब्दमा 'फिदा' सार्वजनिक ( भिडियो )

Next Post
गीतकार सुमन योञ्जनको शब्दमा ‘फिदा’ सार्वजनिक ( भिडियो )

गीतकार सुमन योञ्जनको शब्दमा 'फिदा' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal