Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मिस्टर एण्ड मिस थारुको भोटिङ खुल्ला, चैत १३ मा ग्राण्ड फिनाले

रबिन राउत by रबिन राउत
३ चैत्र २०७७, मंगलवार १२:४७
in प्रदेश नं ३, मनोञ्जन
0
मिस्टर एण्ड मिस थारुको भोटिङ खुल्ला, चैत १३ मा ग्राण्ड फिनाले
16
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, चैत २–
तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ का लागि भोटिङ खुल्ला गरिएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले नजिकिएसंगै भोटिङ पनि खुल्ला गरिएको हो ।
वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगितामा मिस्टर थारुतर्फ १५ जना र मिस थारुतर्फ १७ जना अन्तिम प्रतिस्पर्धामा छन् । उनीहरुलाई अहिले काठमाडौंमा प्रशिक्षण गराइरहेको जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए ।
प्रशिक्षण चलिरहँदा भोटिङ लाइन पनि खुल्ला गरिएको प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए । उनका अनुसार खल्ती एपबाट आफूलाई मनपर्ने प्रतिस्पर्धीहरुलाई भोट गर्न सकिन्छ । यस भोटबाट प्रतिस्पर्धीहरुलाई टप ८ सम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने छ । सर्वाधिक भोट ल्याउने प्रतिस्पर्धीले ‘खल्ती पब्लिक च्वाईस अवार्ड’ प्राप्त गर्ने प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए ।
प्रतिस्पर्धीहरुको फागुन १४ गतेदेखि काठमाडौंमा प्रशिक्षण चलिरहेको छ । महिला तथा पुरुष दुवैतर्फका प्रतिस्पर्धीहरुलाई मिस इन्टरनेशनल २०१८ रोनाली अमात्यले योगा सम्बन्धी प्रशिक्षण दिएकी छन् भने मिस इन्टरनेशनल वर्षा लेखीले वातावरण र मिस नेपालको यात्रा बारे अनुभव साटेकी थिइन् । यस्तै स्वस्तिका राजभण्डारीले मेकअप, प्रिया रानी लामाले कोरियोग्राफी सम्बन्धी प्रशिक्षण दिएकी छन् । सञ्जय काफ्लेले आधूनिक कृषिको बारेमा प्रशिक्षण दिएका थिए । मिस्टर एण्ड मिस थारुकी मेन्टर निश्मा चौधरीले पुरै प्रशिक्षण समय अवधिभर विभिन्न विधामा प्रशिक्षण दिइरहेकी छन् ।
प्रशिक्षण अवधिमै यही चैत ७ गते ट्यालेन्ट राउण्ड समेत आयोजना गरिने इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए ।
प्रतियोगिताको फाइनल चितवनको खैरहनीस्थित डिज्नी पार्क रिसोर्टमा चैत १३ गते हुनेछ । प्रतियोगिताको फाइनललाई भव्य बनाउने गरी तयारी भइरहेको वाइएसी इभेन्टका इभेन्ट म्यानेजर जयस चौधरीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने इभेन्ट म्यानेजर सुदिप चौधरीले जानकारी दिए ।
थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि थारु युवाहरु सन् २०१७ देखि यस प्रतियोगिताको सुरुवात गरेका हुन् । यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएकी थिइन् भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् ।

Previous Post

'फिदा' मा पल र वर्षाको दमदार नृत्य ( भिडियो )

Next Post

गायक कृष्ण काईदाको “निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीत बजारमा (भिडियो सहित )

Next Post
गायक कृष्ण काईदाको “निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीत बजारमा (भिडियो सहित )

गायक कृष्ण काईदाको “निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीत बजारमा (भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal