Date
शुक्र, अशोज ३१, २०८२
Fri, October 17, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपालगन्जमा ‘हरिबहादुरको जुत्ता’ टिम, हरिवंशसंगै चलचित्र हेर्ने दर्शकको भीड

रबिन राउत by रबिन राउत
२९ आश्विन २०८२, बुधबार १३:२७
in फोटो फिचर, मनोञ्जन, समाचार
0
नेपालगन्जमा ‘हरिबहादुरको जुत्ता’ टिम, हरिवंशसंगै चलचित्र हेर्ने दर्शकको भीड
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

असोज १३ गते दशैँको फूलपातीबाट रिलिज भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ हलमा यतिबेला पनि सफलताका साथमा प्रदर्शन भैरहेको छ। दर्शकको राम्रो वर्ड अफ माउथका कारण बक्स अफिसमा ४ करोड माथीको व्यापार गरिसकेको चलचित्रले रिलिजको तेश्रो सातासम्म पुग्दा पनि सम्मानजनक शो संख्या र दर्शकको साथ पाइरहेको छ। रिलिजको दिन देखि नै काठमान्डौ उपत्यकाका विभिन्न हलमा चलचित्र हेर्ने दर्शक भेट्न मुख्य अभिनेता हरिवश आचार्य सहितको चलचित्रको टिम पुगिरहेको छ।  दर्शक साथ राम्रो पाएको चलचित्रको टिम यतिबेला मोफसल यात्रामा रहेको छ।  चलचित्रका मुख्य अभिनेता हरिवंश आचार्य, निर्माता तथा कलाकार मोहितवंश आचार्य यतिबेला नेपालगन्ज पुगेका छन्। नेपालगन्जको सिनेरोयल हलमा विहानबाट नै दर्शकको उल्लेख्य उपस्थिति रहेको छ।  अझ हरिवंश आचार्य पुगेपछि उनलाई भेट्न र उनीसंग फोटो खिचाउने दर्शकको उपस्थिति हलमा राम्रो देखिएको छ । आज नेपालगन्जका हलमा दिनभर नै हरिवंश आचार्यले दर्शक भेट्ने कार्यक्रम रहेको छ।  

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।

Previous Post

मुस्ताङ बाट चलचित्र ‘कबड्डी’को पाँचौँ श्रृंखला को छायांकन सुरू

Next Post

सिर्जना सांस्कृतिक समूहद्वारा साउदी अरबमा शुभदीपावली, देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रमको भव्य आयोजना

Next Post
सिर्जना सांस्कृतिक समूहद्वारा साउदी अरबमा शुभदीपावली, देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रमको भव्य आयोजना

सिर्जना सांस्कृतिक समूहद्वारा साउदी अरबमा शुभदीपावली, देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रमको भव्य आयोजना

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal