Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अरबको यान्बु शहरमा अलपत्र ११ नेपाली श्रमिकको उद्वार ।

Nepalok by Nepalok
३० भाद्र २०८२, सोमबार १८:२१
in प्रवास, संघ, समाचार, समाज
0
साउदी अरबको यान्बु शहरमा अलपत्र ११ नेपाली श्रमिकको उद्वार ।
12
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरब को यान्बु शहरमा अलपत्र ११ नेपाली श्रमिक को उद्वार भएको छ। अलपत्र ११ जना मध्ये १ जना स्थानीय कम्पनी मा ट्रान्सफर लिएको र बाँकी १० जना आज नेपाल फिर्ता भएका छन् ।

उनीहरूलाई नेपाली राजदुतावास रियाद र नेपाली महाबाणिज्यदुतावास जेद्दा को अथक प्रयासमा कम्पनीले बहिर्गमन भिषा र टिकेट उपलब्ध गराएको हो । ५ महिना देखी कम्पनीले काम र तलब दिएको थिएन १ महिना पहिले नेपाली सेवा समिति-यान्बु को सम्पर्क मा आएर विभिन्न मिडियामा  समाचार आए पश्चात प्रक्रिया अगाडि बढेर उद्वार गर्न सफल भएको मा राजदुतावास रियाद, वाणिज्य दूतावास जेद्दा, पत्रकार तथा अन्य सहयोगीहरूलाई समितिका  कार्यबहाक अध्यक्ष धन बहादुर गुरुङले धन्यवाद ज्ञापन गर्नुभयो।

पीडित पुरानो भिडियो लिन्क तल्ल

https://www.facebook.com/share/v/1Z6fNwAUdW/

खान नपाएर परदेश मै भोकै मरिन्छ कि भन्ने लागेको थियो ३७  दिन यता आवश्यक खाद्यान्न, सरसफाइ सामाग्री र केही नगद रकम उपलब्ध गराएर नेपाली सेवा समिति ले अभिवावक को जिम्मेवारी ग्रहण गरि हाम्रो ज्यान बचाईदियो बहिर्गमन भिषा र टिकट पाए पछि खुसी हुदै एक पिडितले भने।

रुममा बिजुली थिएन ५०-५५ डिग्रीको गर्मीमा यसै बस्दा केहि साथी बिरामी परेपछि उपचारको लागि पैसा नभएर नेपाल मेनपावर कम्पनीलाई जानकारी गराउदा रुम र उपचारको लागि पैसा पठाईदिन्छु भनेको तर आज भोलि भन्दै टारिदिएको अर्का पिडित ले बताए । घर जाने बेलामा कम्पनी ले बाँकी तलब उपलब्ध गराउने भनेता पनि ५ महिना देखि को करिब ५९ हजार साउदी रियल (ने.रु. २२ लाख) तलब नदिई टिकेट मात्र उपलब्ध गराएको पिडितहरुको गुनासो छ।

अल फराज इन्टरनेशनल ओभरसिज प्रा. लि. नेपाल बाट साउदी को इलाईट सपोर्टिङ कम्पनी एलएलसी मा गत सेप्टेम्बर २०२३ मा मेसन, टि ब्वाए, लेबर मा साउदी अरब पुगेका उनीहरूलाई शुरुवातमा तलब दिए तापनि ९ महिना देखी  साउदी आवासीय कार्ड (अकामा) नविकरण नगरिदिएको, ५ महिना देखी तलब नदिएको र बिगत २ महिना देखी रुममा लाईट नभएकोले खाना बस्न को समस्या भएको थियो।

Previous Post

साउदी अरबमा एनआरएनए पूर्वी क्षेत्रीय समितिद्वारा तीज विशेष कार्यक्रम सम्पन्न ( फोटो फिचर )

Next Post

इन्डो–नेपाल सहकार्यमा ‘मोना लिसा (ब्लडी लभ) निर्माण हुदैँ पहिलो झलक सार्वजनिक, २०२६ मा विश्वव्यापी प्रदर्शन हुने

Next Post
इन्डो–नेपाल सहकार्यमा ‘मोना लिसा (ब्लडी लभ) निर्माण हुदैँ पहिलो झलक सार्वजनिक, २०२६ मा विश्वव्यापी प्रदर्शन हुने

इन्डो–नेपाल सहकार्यमा ‘मोना लिसा (ब्लडी लभ) निर्माण हुदैँ पहिलो झलक सार्वजनिक, २०२६ मा विश्वव्यापी प्रदर्शन हुने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal