Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक सुमन परियारको आवाजमा “ रेलिमै “ भिडियो सहित ।

रबिन राउत by रबिन राउत
१ असार २०७७, सोमबार ०९:०२
in भिडियो, मनोञ्जन
0
गायक सुमन परियारको आवाजमा “ रेलिमै “ भिडियो सहित ।
67
SHARES
290
VIEWS
Share on FacebookShare on Twitter

काठमान्डौँ , असार १ ।

नेपाली मौलिक लोकदोहोरी गीत संगीतको क्षेत्रमा मौलिक सिर्जनाहरुको माग दिन प्रतिदिन बढ्दो रुपमा रहेको छ  ।  गायिका लक्ष्मी परियार र गायक सुमन परियारको आवाजमा रहेको ”रेलिमै” गीतको भिडियो पानस फिल्मस् मार्फत  सार्वजनिक भएको छ ।

मायालु जोडिको प्रेमको भावलाई निकै आर्कषक रुपमा गीतमा समावेश गरिएको छ । मौलिक लोक लय सिर्जना गरिएको गीतमा प्रेमीकाको मायामा आफु निकै घायल बनेको गायक सुमनले बताए । गीतमा काल्पनिक माया भन्दा पनी फरक रुपमा जिवनको बास्तविकतालाई चित्रण गरिएको छ  । गीतमा निकै मेहनतका साथ निमार्ण गरिएको छ  । मौलिक पहिचान र जिवनको वास्तविकता भएको कारणले पनी आम दर्शक तथा श्रोतको मन मुटुमा बस्नेमा आशावादी रहेको गीतका गायक सुमन परियारले बताए  ।  

त्यसको प्रतिउत्तरमा गायिका ले मायालुको बोली र स्वभावमा जिवन नै सुम्पिएको कुरा गीतमा गरेकी छन । सुमन परियारको शब्द तथा अमृत सुनार र सुमन परियारको लय सिर्जना गीतमा रहेको छ । गीतमा आशिष अविरलको म्युजिक एरेन्ज रहेको छ ।

सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।“ रेलिमै “ गीतको भिडियोमा अन्जली अधिकारी र धुव्र हिमालीको निकै लोभलाग्दो  अभिनय तथा नृत्य रहेको छ ।

“रेलिमै “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Previous Post

नेपाली राजदूतावास रियाद, लाइ नेपाली जनसंपर्क समितीको ज्ञापन पत्र

Next Post

नेपाली राजदूतावास, रियादको अत्यन्त जरुरी सूचना, हिमालय एयरलाईन्सको चार्टर्ड उडानबाट स्वदेश फर्कने

Next Post
नेपाली राजदूतावास, रियादको अत्यन्त जरुरी सूचना, हिमालय एयरलाईन्सको चार्टर्ड उडानबाट स्वदेश फर्कने

नेपाली राजदूतावास, रियादको अत्यन्त जरुरी सूचना, हिमालय एयरलाईन्सको चार्टर्ड उडानबाट स्वदेश फर्कने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal