Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पूनम मोथेको शव्द , अस्मिता अधिकारीको स्वरमा ‘ मैले फेर्ने सास’ गीत सार्वजनिक । ( भिडियो सहित)

रबिन राउत by रबिन राउत
१ चैत्र २०७८, मंगलवार २२:४३
in भिडियो, मनोञ्जन
0
पूनम मोथेको शव्द , अस्मिता अधिकारीको स्वरमा ‘ मैले फेर्ने सास’ गीत सार्वजनिक । ( भिडियो सहित)
9
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

विगत केहि समयदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशिल गीतकार पूनम मोथेको शव्दमा  ‘मैले फेर्ने सास’ बोलको गीत सार्वजनिक भएको छ । जसमा स्वर अस्मिता अधिकारीको छ भने संगीत राज कुमारको रहेको छ । नेपाली संगीत क्षेत्रमा गरेको लगानी अधिकांशको फिर्ता नहुने वर्तमान अवस्थालाई बुझ्दाबुझ्दै पनि नेपाल अनि नेपाली संगीत क्षेत्रको माया साथै यो क्षेत्रलाई केहि योगदान दिन सकियोस भन्ने हेतुले गीतकार पूनमले आफ्नै लगानीमा निरन्तर गीतहरु निकाल्दै आईरहनुभएको छ ।
अमेरिकामा बसोबास गर्दै आईरहनुभएकी गीतकार पूनम मोथेले यसअघि पनि सयौँ जुनि , पहिलो माया , झुठो रैछ तिम्रो माया , जान्न आमा परदेशमा लगायतका गीतहरु बजारमा ल्याईसक्नुभएको छ । जसमा पहिलो माया, सयौँ जुनि लगायतका गीतहरु हिट पनि भएका छन् । आफ्नै युट्युब च्यानल पूनम मोथे अफिसियलबाट आफ्ना  गीतहरु सार्वजनिक गर्दै आईरहनु भएकी पूनमले प्रस्तुत गीत ‘मैले फेर्ने सास’ पनि सोही च्यानलबाट सार्वजनिक गर्नु भएको छ । 
लगानी गरेअनुसारको प्रतिफल आएपनि , नआएपनि आगामी दिनमा पनि सांगीतिक यात्रालाई निरन्तरता दिने बताउने पूनमका अविरल माया , तिमी मेरो खास हौ लगायतका गीतहरु रिलिजको क्रममा छन् । 

Previous Post

विवादबारे बोल्दै प्रकाश सपूत भन्छन : देखेका र संगत गरेका चरित्रलाई नै ‘पीर’मा उतारेको हुँ

Next Post

मिस्टर नेपाल छनौटका लागि धमाधम अडिसन

Next Post
मिस्टर नेपाल छनौटका लागि धमाधम अडिसन

मिस्टर नेपाल छनौटका लागि धमाधम अडिसन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal