Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

शिर्षक: मेरो कथा | सभ्य_बलाल्कारी

खगेन्द्र बराल by खगेन्द्र बराल
३ फाल्गुन २०७६, शनिबार ०३:४३
in अन्य, संघ, समाचार, समाज, साहित्य
0
शिर्षक: मेरो कथा | सभ्य_बलाल्कारी
189
SHARES
203
VIEWS
Share on FacebookShare on Twitter

शिर्षक: मेरो कथा

लेखक: राज अवस्थी
महेन्द्रनगर, कंचनपुर नेपाल

समाज परिवर्तन गर्ने उद्देशले चलाएको यो कलम
आसा छ हजुरहरुले धेरै भन्दा धेरै सेयर गरेर साथ दिनुहुने छ भन्ने!!
तपाईं र म मिलि यो समाज परिवर्तन गर्नु छ!?

सभ्य_बलाल्कारी

म अनि म जस्ता धेरै पुरुष आज सम्म यस्ता बलात्कारी भएका छन!
बलात्कार गर्नेलाई थाहा होला नहोला
पेटका मांसपेशी दुख्ने गर्छन
कम्मर मुनिको ढाड दुख्ने गर्छ
नारी मुस्कुराई रहन्छिन
माया झुटो हुन सक्छ
तर पीडा झुटो कहिल्यै हुन सक्दैन!!

म तिमिलाई माया गर्छु र बिहे पनि गर्न चाहान्छु
भनेर झुटो आश्वासन देखाई बलात्कार गर्ने
यो कस्तो माया हो?
तपाईंले पढिराख्नु भएको यो एउटा कथा हो, जुन वास्तविक छ, कसैको हैन? धेरैको जीवन संग मेल खानेछ!
यो संयोग हैन?
किन भने मैले जे लेखे धेरैले भोगिरहेका छन!
पटक पटक बलात्कारको सिकार भएका छन!!
यो तिनै नारिको कथा हो
वेदनाको कविता हो
जुन झुटो मायाको आश्वासनमा परी पटक पटक बलात्कार भएकी छिन!!!

नारी हृदयले सुस्त श्रावण छिन
ती पुरुषले नारिको भावना कहिल्यै सुन्दैन
जस्ले झुटो मायाको आश्वासन देखाउछ!!
उनी एउटा सहनशिल पात्र हुन,
नारिका आवाज भित्र भित्रै गुम्सिएका छन!!
तर मुस्कुराई रहन्छिन जति पीडा भएता पनि

आज म मेरो कथालाई एउटा बेदनामा अभिव्यक्ति गरिरहेको छु!! आज म भन्दै छु एउटा झुटो मायाको आश्वासन देखाएर पटक पटक बलात्कार गर्ने बलात्कारीको कथा,
जस्ले एउटा नारिलाई माया गर्छु, तिमी संग बिहे गर्छु भनेर जिन्दगीका ठुला ठुला सपना देखाएर बलात्कार गरिरहेको छ!!!
म को हु?
तेसतर्फ नखोज्नु होला?
म तपाईंकै आमाबाबु,
तपाईंकै दाजुभाइ,
तपाईंकै दिदीबहिनी जस्तै
एक जना कथावाचक पात्र हु
या सत्रुधार जे भन्नू हुन्छ भन्नुहोस!!!!

कथा सुरु हुन्छ प्रेम-प्रेमिकाको पहिलो भेट देखि
पहिलो भेटमा दुबै जना निकै खुसी हुँदै
एकान्त ठाउमा बसेर निकै रमाइला रमाइला कुराकानी गर्न थाले!!
पुरुषले अङगालो हाल्दै प्रेमिकालाई आफ्नो शरीर तर्फ झिक्यो!! #
प्रेमिका मुसुक्क हास्दै, लजाउदै
शिर निहुराएर पुरुषको काखमा च्याप्प च्यापिन!
पुरुषले काखमा च्याप्दै अबेर सम्म कुराकानीमै बित्यो
दुबै जना निकै खुसी थिए!
पुरुषले प्रेमिकाको हात समाउदै
अर्को हात टाउकोमा राख्दै गालामा च्वाप्प चुम्बन गर्‍यो
प्रेमिका झसङ्ग भैइन र जुरुक्क उठिन
तिमिले मलाई यस्तै गर्नको लागि हो यो एकान्त ठाउमा ल्याएको??
पुरुष बिस्तारै उठ्यो र नरम स्वरमा भन्यो
किन तिमी मलाई माया गर्दिनौ?
के तिम्रो अर्कै boyfriend छ?
मैले त माया गरेको छु,
तिमिलाई जिन्दगीभर साथ दिने कसम खाएको छु
यदि तिमिलाई पाईन भने
मेरो ज्यानलाई जे पनि हुन सक्छ
अनि तिमी सधै सुखी र खुसी रहनु!!

प्रेमिका उनको अङगालोमा च्यापिदै
चुप यस्तो के भनेको तिमिले
यस्तो हुन सक्दैन!
माफी चाहान्छु अब देखि भन्दिन
बिन्ती छ छुट्ने कुरा र ज्यानलाई जे पनि हुन सक्छ भन्ने कुरा कहिल्यै नगर्नु??

पुरुषले अङ्गालोमा च्याप्दै फेरि गालामा चुम्बन गर्‍यो
हुदा हुदै ओटमा गर्‍यो!
प्रेमिकाले पहिले भन्दा आफ्नो शरीरको शक्ति गुमायो
सायद पुरुषले उनको ओटमा चुम्दा उनको शरीर लच्कदार भएको हुन सक्छ!
समय धेरै बित्यो,
उनिहरु अर्को दिन भेट्ने बाचा गर्दै
छुट्टिए!!!
पुरुष रात भरी प्रेमिकको यादले निदाउन सकेन
घरी फोन गर्थे,
घरी म्यासेज गर्थे,
चाडै भेट होस भन्ने चाहान्थे
केही समय पछि भेट्ने दिन पनि आयो
पुरुषले ठेगान बताए
प्रेमिका त्यो ठेगानामा पुगिन
भेट भयो,
पुरुषले एकान्त कोठामा लगेर गयो
प्रेमिकाले कहाँ ल्याएको यो भन्दै रिसाउन थालिन
पुरुषले यदि मलाई माया गर्दिनौ भने जान सक्छौ भन्यो
प्रेमिका उनको माया गर्छु र बिहे पनि गर्छु भन्ने आश्वासनले मौनता राख्यो!
बेडमा बसिन
पुरुषले उनको हात बिस्तारै समात्यो वटमा च्वाप्प चुम्बन गर्‍यो!
प्रेमिकाको नाइ नाई भनिन
केही समयमा उनको नाई भन्ने शक्ति हरायो
बेडमा पल्टायो
लुगा खोल्न थाल्यो
प्रेमिका झसङ्ग भैईन यो के गरेको तिमिले
बिहे अगाडि नाई नाई यस्तो हुनै सक्दैन!!

पुरुषले नरम भएर भन्यो
जहिले गरे पनि आफ्नै हो
आज गरे पनि भोलि गरे पनि के हुन्छ र
केही हुदैन म छु तिम्रो साथमा
म तिमी संग बिहे गर्छु
म बाहेक अरु कसैको हुन सक्दिनौ
सिन्दुर हाले पछि मात्र गर्न हुने
आज चाहिँ के हुन्छ?
केही हुदैन म छु!!

पुरुषले प्रेमिकाको सबै लुगा खोलि दियो
धेरै अबेर सम्म प्रेमिकाको शरीर डास्ना बनायो
उनको गहभरी आँसु थियो
पेटका मांसपेशी दुख्दै थिए
कम्मर मुनिको ढाड दुख्दै थियो
नाइ भयो मलाई छोडी दिनुहोस,
अब भन्दैन थिन!
पुरुषले गरिरहे
उनले सहिरहे
भयो अब छोडिदिनुहोस भनी अझै आग्रह गरिन!
उस्ले छोड्यो त मानौ यसरी?
जसरी आप खाएर कोया फाले जसरी छोड्यो!?
उनी अबेर सम्म बोल्न सकिनन
उनको दुखाए बारे एक पटक पनि सोधेन
पुरुषले केही समयमा घर जाउ भन्यो
प्रेमिकालाई निकै पीडा थियो
आफ्नो पीडा लुकाउदै बाथरुम गैइन
कोठा बाहिर निस्किए
छुट्टिने समय भयो,
प्रेमिकाले राम्रो संग जानु, आफ्नो ख्याल राख्नु भन्दै बाई भनिन!
पुरुषले हस भन्दै आफ्नो बाटो लाग्यो!
घर पुगेर फोन गरिन
घर पुग्नु भयो?
अ पुगे अगि नै
राम्रो संग पुग्नु भयो नि
अ राम्रै संग पुगे
उनले धेरै बेर सम्म फोन गरिन
तर पुरुषले एक पटक पनि सोधेन उनको दुखाई बारे
पीडा लुकाएर हास्दै बाई भनी फोन काटिन!!

पुरुषले फोन गर्न छोडियो
प्रेमिकाले हरेक पल्ट फोन गर्दा call waiting मात्र भन्ने गर्थ्यो!
कल उठ्दैन थियो
धेरै म्यासेज गर्थिन एक चोटि कल उठाउ भनी
न कल उठ्यो न म्यासेज नै back आयो
एकान्त ठाउमा निकै रुने गर्थिन
सायद मलाई उस्ले अब छोड्दै छ कि भन्ने संकाले
तर कता कता उ प्रती अझै पनि बिस्वास थियो!
केही समय पछि प्रेमिकाले पनि वास्ता गर्न छोडी दिईन

एक दिन एका बिहानै फोन आयो
प्रेमिकाले फोन उठाइन
पुरुषको आवाज सुनेपछि अलि रिसालु भएर बोलिन
को बेलोको?
पुरुषले नरम स्वरमा म फलानो मान्छे भन्दै परिचय गर्न थाल्यो!
प्रेमिकाले म चिन्दिन को हौ तिमी मलाई फोन नगर भनिन फोन काटी दिइन्!

Previous Post

चर्चित सेलो गायक तथा संगितकार बिशाल काल्तानको (Valenetine Day) प्रेम दिवसको उपहार स्वरुप सेलो गित "कोहि मात्यो"

Next Post

यस्तो छ ‘नीरफूल’को बदनामी गीत

Next Post
यस्तो छ ‘नीरफूल’को बदनामी गीत

यस्तो छ ‘नीरफूल’को बदनामी गीत

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal