Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चर्चित सेलो गायक तथा संगितकार बिशाल काल्तानको (Valenetine Day) प्रेम दिवसको उपहार स्वरुप सेलो गित “कोहि मात्यो”

खगेन्द्र बराल by खगेन्द्र बराल
२ फाल्गुन २०७६, शुक्रबार १५:३७
in अन्य, प्रवास, भिडियो, मनोञ्जन, समाचार
0
चर्चित सेलो गायक तथा संगितकार बिशाल काल्तानको (Valenetine Day) प्रेम दिवसको उपहार स्वरुप सेलो गित  “कोहि मात्यो”
59
SHARES
255
VIEWS
Share on FacebookShare on Twitter

चर्चित सेलो गायक तथा संगितकार बिशाल काल्तानको (Valenetine Day) प्रेम दिवसको उपहार स्वरुप सेलो गित “कोहि मात्यो”

अहिलेका निकै ब्यस्त एवं चर्चित सेलो गायक तथा संगितकार बिशाल काल्तान बिल्कुलै नयां सेलो गित “कोहि मात्यो कोदोको जिर्माले” लिएर आएका छन।

“प्रेम दिवस” को अबसर पारेर ल्याएको गित “कोहि मात्यो” माया प्रेमको सन्दर्भ लाई जोडेर म्युजिक भिडियो सहित ल्याएका हुन। आफुलाई माया गर्ने दर्शकस्रोताहरुको लागि प्रेम दिवसको उपहार स्वरुप नयां सेलो गित ” कोहि मात्यो” बजारमा ल्याएको गायक बिशाल काल्तान बताउनु हुन्छ।

जिग्मे मिडिया नामक युट्युब च्यानालबाट ल्याएको उक्त गितमा शब्द चर्चित शब्दकार कुमार स्याङ्बा को रहेको छ भने संगित गायक बिशाल काल्तान आफ्नै रहेको छ। जेनेरिक स्टुडियो मा रेकर्ड गरेको गितको एरेन्ज एरेन्जर चांद सिं र गितको मिक्सिङ भने दिपेश प्रधानले गरेका हुन।


माया प्रेमको सन्दर्भ लाई जोडेर बनेको गितको म्युजिक भिडियो पनि त्यस्तै प्रेम कै सन्दर्भ लाई जोडेर बनाएको छ। गितको म्युजिक भिडियोमा भने अहिलेका चर्चित मोडल मिलन थिङ पाराङ को अभिनय रहेको छ भने उसलाई नब मोडल सुशिला तामाङले साथ दिएकि छिन। म्युजिक भिडियोमा अहिलेका ब्यस्त निर्देशक कृष्णा ब्लोन ले निर्देशन गरेका छन भने छयांकन तथा भिडियो सम्पादन भने सुर्य लामाले गरेका छन।

Previous Post

पंगेनीको निर्देशनमा यस्तो मायामा गजित र अञ्जली

Next Post

शिर्षक: मेरो कथा | सभ्य_बलाल्कारी

Next Post
शिर्षक: मेरो कथा | सभ्य_बलाल्कारी

शिर्षक: मेरो कथा | सभ्य_बलाल्कारी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal