Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाली बब मार्ली गंगा बरदानको ६९ औं जन्मोत्सव धरानमा

रबिन राउत by रबिन राउत
३ फाल्गुन २०७८, मंगलवार २१:१०
in फोटो फिचर, मनोञ्जन
0
नेपाली बब मार्ली  गंगा बरदानको ६९ औं  जन्मोत्सव धरानमा
11
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

धरान र नेपाली बब मार्लीको रुपमा सुपरिचित लोक गायक गंगा बरदान मास्के ६९ बर्षमा पुगेको उपलक्ष्यमा संगीत क्षेत्रमा निरन्तरता तथा सुस्वास्थ्यको कामना गर्दै एक समारोहका बीच मंगलबार धरानको कोरियनमान्डू रेस्टुरेन्टमा जन्मदिन मनाइएको छ ।
सिल्भर इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न कार्यक्रममा धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ , गीतकार मिना सिंगक सुब्बा , कोरियनमाण्डू रेस्टुरेन्टका संचालक रोशन मोक्तान ,चर्चित गायक एपी शेर्पा, सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ लगायतका संगीतकर्मीहरु तथा शुभचिन्तकहरुको माझ केक काटेर गायक बरदानको ६९ औं जन्मोत्सव मनाईएको थियो।


बि।स। २००९ साल फागुन २ गते शुक्रबार भोजपुरको दिङ्गलामा जन्मनुभएको गायक बरदानले संगीत क्षेत्रमा मात्र युवा अवस्था देखि नै अनावरत रुपमा लागिपर्नुभएको छ। वहाँको लोकपप शैलीको छपनीले छान छान ,डबकीले हान , बजारै भरौन धराने , कहाँमा काट्यो बेतको लौरी , सिम सिम पानी , अरुनै तर्यो लगायतका गीतहरु अहिले पनि उतिकै लोकप्रिय छन्।


यसरी पहिलोपल्ट आफ्नो जन्मदिनलाई सम्झेर भब्यरुपमा मनाईदिएकोमा धन्यवाद दिंदै अझै संगीतमा लागिरहने उत्प्रेरणा जागेको बताउनुहुँदै गायक गंगा बरदानले आफना केहि नयाँ तथा केहि पुराना गीतहरु आफ्नै स्वरमा रेकर्ड गर्न लागेको जानकारी दिनुभयो।
गायक बरदानलाई सोही समारोहमा कोरियामा कार्यरत किशोर मास्के , हेम गुरुङ , कमल श्रेष्ठ , सुमन सुनुवार र राजु लिम्बुले संयुक्त रुपमा पठाएको रकम समेत हस्तान्तरण गरिएको थियो।

Previous Post

वास्तविक कथालाई प्रस्तुत गरिएको गीत ‘नुनको भारी’ सार्वजनिक

Next Post

प्रणय दिवसमा अनाथ बालबालिकालाई मिसेस नेपाल उर्मिलाको सहयोग

Next Post
प्रणय दिवसमा अनाथ बालबालिकालाई मिसेस नेपाल उर्मिलाको सहयोग

प्रणय दिवसमा अनाथ बालबालिकालाई मिसेस नेपाल उर्मिलाको सहयोग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal