वास्तविक कथालाई प्रस्तुत गरिएको ‘नुनको भारी’ बोलको गीत सार्वजनिक भएको हो । बादल थापा मगरको लय, स्वर र लेखराज गिरीको शब्द रहेको गीतको भिडियोमा ‘रेलको बाटो’ गीतका कलाकार लक्ष्मण देवकोटा र सरस्वती खत्रीका साथै वसन्त उदास, रूपचन्द्र बुढा, प्रकाश पहाडीलगायतको अभिनय छ ।
गीत भिड्योलाई विनयराज पौडेलले निर्देशन गरेका हुन भने भीमसेन कल्याल ठकुरीकोे छायांकन, अनिश घर्तीको ड्रोन अपरेट, पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको रङ संयोजन छ ।

>








Discussion about this post