Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र निर्देशक एबम अभिनेता माओत्से गुरुङ अभिनित ‘दोधारे’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
२८ मंसिर २०७८, मंगलवार २१:२९
in भिडियो, मनोञ्जन
0
चलचित्र निर्देशक एबम अभिनेता माओत्से गुरुङ अभिनित ‘दोधारे’ सार्वजनिक ( भिडियो )
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

२६ मंसिर, पोखरा।चलचित्र निर्देशक एबम अभिनेता माओत्से गुरुङ धेरै पछि म्युजिक भिडियोमा देखिएका छन् । रामहरी खड्काको शब्दरचना , निरोज लामाको संगीत, स्वर र एरेन्ज रहेको गीत ‘दोधारे’को भिडियोमा माओत्से गुरुङ ,रामहरी खड्का ,अशिमा बस्नेतको अभिनय रहेको छ  ।
  शनिबार पोखरामा एक कार्यक्रम गरी ‘दोधारे’ भिडियोलाइ सार्वजनिक गरिएको थियो , धेरै जसो रिलिजका कार्यक्रम काठमाडौंमा मात्रै सिमित रहने गरेकोमा यो भिडियोलाइ भने पोखरेलीको माया जित्न पोखरामा प्रिमयर गरिएको यसका निर्माण पक्षले जानकारी दिएको छ ।  भिडियोमा माओत्से  ,रामहरी  ,अशिमाको अलवा बिबेक गुरुङ , क्रिष्टी गुरुङ र सुर्य सुनुवारको पनि अभिनय रहेको छ ।
सुन्दर माछापुच्छ्रेको काखमा रहेको पुम्दी भुम्दीकोटमा  छायांकन गरिएको भिडियोको खिचाइ प्रशंसा गर्न लायक छ जसमा प्रकाश गुरुङको सिनेमाटोग्राफी,सुरेन्द्र तिवारीको ड्रोन, कलर ग्रेडिंङ र ओम प्रकाश गुरुङको सम्पादन र निर्देशन रहेको छ । भिडियोलाई रोनिस एण्ड ड्याड  ( RONIS & DAD)को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Previous Post

प्रभावन जे र रोजिना बस्नेतको 'सालघारीमा' निक्स र उषा (भिडियो)

Next Post

गायिका एलिना चौहानको स्वरमा ’डब्यु डब्यु डट ’ सार्वजनिक

Next Post
गायिका एलिना चौहानको स्वरमा ’डब्यु डब्यु डट ’ सार्वजनिक

गायिका एलिना चौहानको स्वरमा ’डब्यु डब्यु डट ’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal