Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रभावन जे र रोजिना बस्नेतको ‘सालघारीमा’ निक्स र उषा (भिडियो)

रबिन राउत by रबिन राउत
२८ मंसिर २०७८, मंगलवार २१:१८
in भिडियो, मनोञ्जन
0
प्रभावन जे र रोजिना बस्नेतको ‘सालघारीमा’ निक्स र उषा (भिडियो)
7
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। गायक प्रभावन जे र गायिका रोजिना बस्नेतको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। माधब थापाको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन प्रभावन जे  को रहेको छ। एक्सन स्टुडियो नेपालमा रेकर्ड गरिएको गीतमा रेकर्डिस्ट कर्ण सन्ज्याल र मिक्सिंग तथा मास्टरिङ्ग मनोज परियारको रहेको छ। माया प्रेम र वियोगान्त भाव बोकेको भिडियोले एक जोडी प्रेमीको कथा बोल्छ।

शंकर बिसिको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा निक्स शर्मा र उषा सुबेदी फिचर्ड छन्। दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन्। भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रभावन जे र रोजिना बस्नेतको ‘सालघारीमा’ निक्स र उषा (भिडियो)
Previous Post

प्रेमीसँग यस्तो रोमान्टिक अवतारमा देखा परिन् सुन्दरी नायिका नम्रता

Next Post

चलचित्र निर्देशक एबम अभिनेता माओत्से गुरुङ अभिनित ‘दोधारे’ सार्वजनिक ( भिडियो )

Next Post
चलचित्र निर्देशक एबम अभिनेता माओत्से गुरुङ अभिनित ‘दोधारे’ सार्वजनिक ( भिडियो )

चलचित्र निर्देशक एबम अभिनेता माओत्से गुरुङ अभिनित ‘दोधारे’ सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal