नेपाली सिने बजारमा अहिले चर्चामा छ निर्माण हुन लागेको चलचित्र ‘एक्स नाइन’। यो चलचित्रमा अनमोल के.सी , सौगात मल्ल , पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल, खेल्ने पक्का भाईसकेको छ् । चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्दै छन भने नेपालकै पहिलो ठूलो एक्सन चलचित्र पनि भनिएको छ् । निर्माण हुनु अगाडीनै चर्चामा रहेको चलचित्र ‘एक्स नाइन’ मा भिलेनमा बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरिएको थियो । सुनीलले यस् चलचित्रको लागि १ करोड भारतीय रुपैयाँ पारिश्रमिक मागे पछी अहिले निर्माण टोली बलिउड अभिनेता सोनु सुदलाई अफर गरेका छन । सुनुले यस् चलचित्रको लागि आधा रकम मागेका छन । सोनु सँग निर्माण टिमको कुरा मिल्यो भने ‘एक्स नाइन’मा भिलेनमा सोनु सुदले अभिनय गर्ने छन । चलचित्र ‘एक्स नाइन’ को छायांकन जनवरी महिना बाट सुरु हुने छ् । चलचित्रलाई नेपालसँगै यूरोपमा विभिन्न देशमा खिचिनेछ ।

>








Discussion about this post