Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

उमेश रेग्मीको ‘इनरुवा बजारमा’ विश्व नेपाली र टीका प्रसाईको स्वरमा

रबिन राउत by रबिन राउत
३० श्रावण २०७८, शनिबार १५:५१
in भिडियो, मनोञ्जन
0
उमेश रेग्मीको  ‘इनरुवा बजारमा’ विश्व नेपाली र टीका प्रसाईको स्वरमा
16
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

धरान । गीतकार तथा संगीतकार उमेश रेग्मीले आफ्नो जन्मस्थान इनरुवाको प्रवद्धनका लागी अर्को नयाँ युगल गीत ‘ इनरुवा बजारमा ’म्युजिक भिडियो सहित आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरेका छन्। चर्चित गायक विश्व नेपाली र चर्चित गायिका टीका प्रसाईको आवाजमा रहेको ‘इनरुवा बजारमा’ बोलको गीतलाई राजन इसानले संगीत संयोजन गरेका छन् ।
युवराज वाइबाको निर्देशनमा तयार भएको भिडियोमा रिमा विश्वकर्मा तथा मोडल कमल सिंहको अभिनय रहेको छ भने निशाल पौडेलको छायांकन र बिकाश दाहालको सम्पादन रहेको छ ।

आफ्नो जन्म स्थानको प्रचार प्रसारको लागि र आफ्नो मातृभूमि प्रति समर्पित भएर यो गीत निर्माण गरेको रेग्मीले बताए। रेग्मीका यस अघि थुप्रै गीत बिभिन्न चर्चित गायक ( गायिकाहरुको स्वरमा सार्वजनिक भई सकेको छ । रेग्मीले दुई महिना पहिले नै रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा ‘सुनसरी इनरुवा’ बोलको गीत सार्वजनिक गरेका थिए भने यस अघि आफ्नो संगीत यात्राको सुरुवातमा आफ्नै स्वरमा ूसुनसरी इनरुवा ू बोलको गीत सार्वजनिक गरेका थिए।

Previous Post

किरण र एलिनाको “म त परे पिरैमा” ( भिडियो )

Next Post

अनमोल के.सी सँगै ‘एक्स नाइन’ मा सोनु सुद ?

Next Post
अनमोल के.सी सँगै  ‘एक्स नाइन’ मा सोनु सुद ?

अनमोल के.सी सँगै ‘एक्स नाइन’ मा सोनु सुद ?

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal