...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

अमेरिका पलायन हुदै सरोज र आश्मा ( भिडियो )

रबिन राउत by रबिन राउत
July 14, 2022
in भिडियो, मनोञ्जन
0
अमेरिका पलायन हुदै सरोज र आश्मा ( भिडियो )
9
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गायक सुधन गैरे र गायिका मेलिना राईको युगल गायनमा समावेश ‘अम्रीका’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा शब्द दिग्गज धौराली रहेको छ भने संगीत सुबाश भुषालको रहेको छ। गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

प्रेमिल शैली यस गीतको म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा बिश्वकर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।  पवन सुस्लिङ्गले छायाँकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन्।  गम्भीर बिस्टको कोरियोग्राफी रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो।

भिडियो गायक गैरेको युट्युव च्यानल ‘एसजी मेलोडी’ मार्फत सार्वजनिक भएको हो।  गायक गैरे लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्।  यसअघि  गायक गैरेको स्वरमा रहेको ‘उडी जाने जेट, ‘माया किन मोडियो, ‘सानी’ बोलको म्युजिक भिडियोहरु स्रोतामाझ लोकप्रिय छन्।  डिभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको रमाइलो कथामा आधारित यस म्युजिक भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

 भिडियो लिंक: 

Previous Post

मुरलिधरको “तिमीलाई रोजे ”को रिरेकर्ड पुन: राजेशपायल राईको आवाजमा

Next Post

चलचित्र ‘बिजुली च्याप्टर १’ घोषणा मुकुन भुसाल,बेनिषा हमाल मुख्य भूमिकामा

Next Post
चलचित्र ‘बिजुली च्याप्टर १’  घोषणा मुकुन भुसाल,बेनिषा हमाल मुख्य भूमिकामा

चलचित्र 'बिजुली च्याप्टर १' घोषणा मुकुन भुसाल,बेनिषा हमाल मुख्य भूमिकामा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal