...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

मुरलिधरको “तिमीलाई रोजे ”को रिरेकर्ड पुन: राजेशपायल राईको आवाजमा

रबिन राउत by रबिन राउत
July 14, 2022
in मनोञ्जन
0
मुरलिधरको “तिमीलाई रोजे ”को रिरेकर्ड पुन:  राजेशपायल  राईको आवाजमा
12
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं  | राई इज किङको नामले समेत लोकप्रिय गायक राजेश पायल राईले लिजेण्ड्री  गायक ,संगीतकार ,रचनाकार तथा  कलाकार मुरलिधरको कालजयी गीत  ’तिमिलाई रोजे ’ आफ्नो स्वरमा रि-रेकर्ड गरी म्युजिक भिडियो सहित सार्वजनिक गर्नेछ्न |  रेडियो नेपालमा मुरलिधरको आवाजमा समेत लोकप्रिय उक्त गीत पछी गायक पायलले ‘बैगुनी रैछौ मायालु ’ अल्बममा आफ्नो स्वरमा रेकर्ड गरी सार्वजनिक गरेका थिए | पहिलो नेपाल आईडलमा अतिथिको रुपमा आउँदा उनले उक्त गीत प्रस्तुत गर्दा तानेको लामो  आलपले त्यसबेला निक्कै चर्चा पाएको थियो र युट्युब ट्रेन्डीङ्मा परेको थियो |

बुधवार गुरुपुर्णिमाको  अवसरमा पारी आज लिजेण्ड्री मुरलिधर र गायक राजेश पायल राई बिच उक्त गीतलाई पुन नयाँ  साज सज्जाका साथ पुन-रेकर्ड गरी चांडै रिलिज गरिने आपसी समझदारी भएको छ | साथै राजेशपायलले मुरलिधरसँग नयाँ गीत संगीतको लागि समेत सहकार्य् गर्ने भएका छन्   | राजेश  नेपाली संगीतको एक दरिलो खम्बा हो उनी सँग मेरो सदैब सहकार्य्  रहिरहने र हामी दुईको हरेक सांगितीक सहकार्य नेपाली संगीतका श्रोताहरुको लागि एउटा बिशेष उपहार हुने गायक तथा संगीतकार मुरलिधरले बताए | त्यस्तै प्रशन्न मुद्रामा गायक  राजेशपायल राई भन्छन – ‘तिमीलाई रोजे गीत मलाई पनि असाध्यै मन पर्ने गीतहरु मध्ये एक हो र यस्को नयाँ भर्शनको लागि मुरलिधर दा सँगको पुन सहकार्य भएको छ र मेरा सम्पूर्ण श्रोता तथा दर्शकहरुले यस्लाई पहिला भन्दा अझ मनपराउनु हुनेछ भन्ने मेरो विश्वाश छ र त्यो विश्वाश कायम राख्न् म कतिबद्ध रहनेछु |”–

Previous Post

रचना र कृष्णको स्वरमा ‘मलाई माया’ सार्वजनिक ( भिडियो )

Next Post

अमेरिका पलायन हुदै सरोज र आश्मा ( भिडियो )

Next Post
अमेरिका पलायन हुदै सरोज र आश्मा ( भिडियो )

अमेरिका पलायन हुदै सरोज र आश्मा ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal