Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

स्वास्थ सामग्री हस्तान्तरण गर्दै प्रदेश १ मा चौधरी ग्रुपको प्रादेशिक कार्यालय शुभारम्भ

रबिन राउत by रबिन राउत
३१ जेष्ठ २०७८, सोमबार २१:४३
in प्रदेश नं १, समाचार
0
स्वास्थ सामग्री हस्तान्तरण गर्दै प्रदेश १ मा चौधरी ग्रुपको प्रादेशिक कार्यालय शुभारम्भ
14
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

बिराटनगर/ चौधरी ग्रुपले अधिराज्यभर पुर्याउदै आएको सामाजिक सेवामुलक कार्यहरु निरन्तर जारी छ । समुदायसंग निकटताका साथ सेवा विस्तार गर्ने उद्देश्यले १ नं प्रदेशको राजधानी बिराटनगरमा प्रादेशिक कार्यालय संचालनमा आएको छ । जेठ ३० गते आइतबार एक कार्यक्रम गर्दै कार्यालयको उद्घाटन भएको हो । कोभिडका कारण सुरक्षा सावधानी तथा सामाजिक दुरि कायम गर्दै मोरङ जिल्ला प्रदेश सभासद शेखर चन्द्र थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

चौधरी ग्रुपका १ नं प्रादेशिक एडमिनिष्ट्रेटर लगायत प्रतिनिधिहरुको उपस्थितिमा सभासद थापाले रिवन काट्दै कार्यालयको समुदघाटन गरिएको हो । कार्यालय सुभारम्भको अवसरमा अक्सिजन आपुर्तिमा कठिनाई हुने १ नं प्रदेशका ईलाम तथा भोजपुर जिल्ला अस्पतालहरुलाई २/२ थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर समेत सम्बन्धित अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।

शभासद थापाले समुदघाटनको अवसरमा कोभिड १९ को महामारिको संक्रमणबाट जोखिममा परेका बिरामीहरुको उपचारमा सरिक सरकारी तथा सामुदायिक अस्पतालहरुलाई चौधरी फाउण्डेशनले प्रदान गर्दै आएको स्वास्थ सामाग्रीले संक्रमणको सम्भावित जोखिममा रहेका बिरामीहरुको उपचारकार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

यस्तै मन्तब्यकै क्रममा प्रोभिन्सिएल एडमिनिष्ट्रेटर कटवालले लामो समयदेखि चौधरी ग्रुपको ‘चौधरी फाउन्डेसन’बाट अधिराज्यभर बिभिन्न बिपद, शिक्षा र स्वास्थ क्षेत्रमा पुर्याउदै आएको सहयोगलाई यो
प्रादेशिक कार्यालय मार्फत अत्यावश्यक समुदाय र ब्यक्तिहरुका माझ आगामी दिनमा थप प्रभावकारी रुपमा सहयोग उपलब्ध गराईने जानकारी गराए ।

समुद्घाटन कार्यक्रममा नबिल बैंक प्रादेशिक मेनेजर सुबोध लोहनी, सिजि फुड्स १ नं प्रदेश बजार प्रमुख पुन्य प्रसाद लुईटेल, नायब प्रबन्धक राजकुमार श्रेष्ठ, ब्रान्ड प्रवर्धन प्रमुख रविन्द मास्के लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

गायक एवं संगीतकार दीप श्रेष्ठलाई संगीतकार संघको २ लाख सहयोग

Next Post

प्रदेश १ मा ३७९ संक्रमित थपिए, ३५८ संक्रमणमुक्त

Next Post
प्रदेश १ बाट १,४६५ संक्रमणमुक्त, ५०७ संक्रमित थपिए

प्रदेश १ मा ३७९ संक्रमित थपिए, ३५८ संक्रमणमुक्त

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal