मिनल चाम्सको निर्देशनमा बनेको चलचित्र ‘वीर विक्रम २’ हिन्दी भाषामा पनि प्रदर्शनमा आउने भएको छ् । यो चलचित्र युट्युबमा रिलिज हुनेछ । निर्देशक चाम्स भारतका हलहरुमा चलचित्र रिलिज गर्ने तयारीमा थिए तर कोरोना माहमरिले गर्दा त्यो सम्भब भएन ,दुई वर्ष अगाडि नै चलचित्रलाई हिन्दी भाषामा डब गरिएको थियो ।
निर्देशक मिलन चाम्सले चलचित्रको छोटो द्रिश्य फेसबुकमा शेयर गर्दै यो कुराको जनकारी दिएका हुन । ‘वीर विक्रम २’मा पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ् ।

>









Discussion about this post