Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र ‘सेल्फी किङ्ग’ को ‘जाली रुमाल’ बोलको गीत सार्वजनिक

रबिन राउत by रबिन राउत
२७ मंसिर २०७६, शुक्रबार १२:४८
in भिडियो, मनोञ्जन
0
चलचित्र ‘सेल्फी किङ्ग’ को  ‘जाली रुमाल’  बोलको गीत सार्वजनिक
99
SHARES
142
VIEWS
Share on FacebookShare on Twitter

रिलिज को क्रम मा रहेको चलचित्र ‘सेल्फी किङ्ग’को लोकलयमा रहेको  ‘जाली रुमाल’ बोलको गीत युटुबमा सार्वजनिक भएको छ् ।

गीतको भिडियोमा नायिका केकी अधिकारी र भिमफेदी गाइजलाई फिचरिङ गरिएको छ ।गीतमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ् भने वी पाण्डेको शब्द, सुभाष भुषालको संगीत रहेको छ् ।

चलचित्र ‘सेल्फी किङ्ग’ मा कलाकार विपिन कार्की मुख्य भूमिकामा छन । यस् चलचित्रमा एक कलाकारकै भूमिका देखिदै छन , केही दिन अगाडि चलचित्रको टिजर सार्वजनिक गरिएको थियो ।

विशाल सापकोटाको निर्देशनमा तयार भएको चलचित्रलाई सुभाष थापा र दिनेश राउतले मिलेर निर्माण गरेका हुन ।

चलचित्रमा विपिनसँगै लक्ष्मी वर्देवा, भूवन चन्द, अभय बराल, लोकमणी सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र ‘सेल्फी किङ्ग’ यही बर्षको माघ २४ गते बाट प्रदर्शनमा आउँदै छ् ।

Previous Post

रियाषा दाहाल फिचर्ड अमन प्रधानको 'हेल्लो' सार्वजनिक [भिडियो ]

Next Post

वर्षाका कारण क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित

Next Post
वर्षाका कारण क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित

वर्षाका कारण क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal