गायक अमन प्रधानको नयाँ गीत ‘हेल्लो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बिष्णुबाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित कलाकार रियाषा दाहाल र अमन प्रधान फिचर्ड छन ।
राहुल प्रधानले सगीत संयोजन गरेको गीतको भिडियोलाई पनि राहुल प्रधानले निर्देशन गरेका हुन् अनिल मानन्धरको सिनेमाटोग्राफी र बिजेश पौडेलको सम्पादन रहेको भिडियोलाई
गायक प्रधानकोको यु ट्युब च्यानल बाट रिलिज गरिएको हो ।

>![रियाषा दाहाल फिचर्ड अमन प्रधानको ‘हेल्लो’ सार्वजनिक [भिडियो ]](https://nepalok.com/wp-content/uploads/2019/12/2.png)









Discussion about this post