Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

माधव केसीले जिते किन दुख्छ मुटु बाट उत्कृष्ट मोडल अवार्ड

Nepalok by Nepalok
३० असार २०८१, शनिबार ०९:०७
in मनोञ्जन, समाचार
0
माधव केसीले जिते किन दुख्छ मुटु बाट उत्कृष्ट मोडल अवार्ड
11
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

दोस्रो  विराट म्युजिक तथा फिल्म अवार्ड २०८० हरि आचार्य द्वारा लिखित किन दुख्छ मुटु बोलको गीतको म्युजिक भिडियोले उत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएको छ । अन्जु पन्तको स्वरमा रहेको उक्त गीतमा मोडल तथा अभिनेता माधव केसी र लजिना सुवेदी अभिनीत म्युजिक भिडियोले उत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएको हो । सेलिव्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आयोजित अवार्ड समारोहमा गीतका मोडल माधव केसीलाई उक्त अवार्ड प्रदान गरियो । 

हरी आचार्यले लेखेको उक्त गीतको सङ्गीत नवीन कार्कीले गरेका हुन् । म्युजिक भिडियोको निर्देशन भने चलचित्र निर्देशक नवल नेपालले गरेका हुन् । अवार्ड समारोहमा निर्देशक नेपालको समेत उपस्थिति रहेको थियो ।  यो अवार्ड प्राप्त गरेसँगै थप जिम्मेवारीको महसुस गरेको छु । मेरो कामको मूल्याङ्कन गरी अवार्ड प्रदान गर्नुहुने जुरी टिम तथा आयोजक प्रति धन्यवाद ज्ञापन गर्दछु विशेष अनलाइन सँगको कुराकानीमा गीतका मोडल माधव केसीले भने ।  मदन कास्यप घिमिरेले छायांकन गरेको भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् ।

Previous Post

प्रदीपको सिनेमा ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित

Next Post

स्मारिका ढकाल,नमराज र प्रेम अभिनित प्रचण्डबाबुको 'यो मायाले के गर्‍यो के गर्‍यो' (भिडियो )

Next Post
स्मारिका ढकाल,नमराज र प्रेम अभिनित प्रचण्डबाबुको ‘यो मायाले के गर्‍यो के गर्‍यो’ (भिडियो )

स्मारिका ढकाल,नमराज र प्रेम अभिनित प्रचण्डबाबुको 'यो मायाले के गर्‍यो के गर्‍यो' (भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal